८ चैत, कलैया । नेपाल शिक्षक संघ बाराको नेतृत्वकोलागि आज मतदान भईरहेको छ । कलैया स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान सात बजेदेखि मतदान शुरु भएको हो। दुई हजार एक सय ८६ मतदाता रहेको संघको मतदान साँझ छव बजे सम्म चल्ने छ । जिल्ला नेतृत्वकालागी निवर्तमान अध्यक्ष प्रमहंस

७ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हक अधिकारका निम्ति सिङ्गो

७ चैत,वीरगञ्ज । वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालमा कोरोना विरुद्धको फाइजर खोपको बुस्टर डोज लगाईने भएको छ । सरकारको नियमित कार्यक्रम

७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गर्ने भएको छ । महानगरपालिकाले आगामी

७ चैत,ठोरी । पाटे बाघले ठोरीका एक किसानको खोर नै रित्याएको छ । गएराति ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ । वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका

६ चैत,सेढवा । पर्साको उत्तरी क्षेत्र अन्र्तगत ग्रामीण भेगमा चैते धान ( हर्दिनाथ ) को रोपाई शुरु भएको छ ।

६ चैत,काठमाण्डौ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ ।

६ चैत, काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ । बर्दिया मधुवन नगरपालिका

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी विषयमा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको

६ चैत,वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेजले विश्व दाँत दिवसको अवसरमा

५चैत,बारा । बारामा ईस्लाम धर्मालम्बीहरुको महान पर्व रमजानको अवसरमा खाद्यन्न सामग्री बितरण गरिएको छ । ईस्लामिक रिलिफ नेपालले महागढिमाई नगरपालिका

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालय र निजी विद्यालयको साझा क्यालेन्डर बनाउनेगरि काम अघि बढाएको छ

५चैत,विराटनगर। कोशी प्रदेश नामाकरण खारेज गर्न माग गर्दै संघर्ष समितिले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।आइतबार श्रीराम प्रसाद यादवको