Logo
कलैयामा अनियन्त्रित मिनी ट्रक घरमा ठोक्कियो: एक जनाको मृत्यु, चालक…

५ साउन, कलैया । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै गएराति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । सोमबार राति करिब १२:३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली मिनी ट्रक आफैँ अनियन्त्रित भई

आत्महत्यालाई भाइरल बनाउने प्रवृत्तिप्रति विज्ञहरूको आपत्ति, ‘भ्युजभन्दा जीवन ठूलो हो’

४ साउन, चितवन । नेपालमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा सार्वजनिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक संरचनासँग जोडिएको गम्भीर चुनौतीका रूपमा

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारबाट हटाउन सर्वोच्चको सुझाव

४ साउन, काठमाडौं । विशेष अदालतको कार्यबोझ कम गर्ने उद्देश्यले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी कसुरलाई उक्त अदालतको क्षेत्राधिकारबाट हटाउन सर्वोच्च अदालतको

बुधबारदेखि मनसुनी वर्षा क्रमशः घट्दै जाने, मौसममा सुधार हुने

४ साउन, काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण केही दिनयता भइरहेको वर्षा आगामी बुधबारदेखि भने क्रमशः घट्दै

वीरगञ्जको मुख्य सडक विस्तार अभियान पुनः तीव्र पारिने, संरचना हटाउन…

४ साउन,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तार अभियान फेरि एकपटक निर्णायक चरणमा प्रवेश गरेको छ। गहवामाई चौथो रथयात्रालाई सहज रूपमा

दरबन्दी कटौतीमा परेका फाजिलका कर्मचारी अब प्रदेश र स्थानीय तहमा…

४ साउन, काठमाडौं । नेपाल सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणका क्रममा दरबन्दी कटौती भएर फाजिलमा रहेका कर्मचारीहरूलाई आवश्यकताका आधारमा संघीय,

कल्पना पटवारी र चन्दन प्रजापतिको स्वरमा ‘चुडी जब खनखन करे…

४ साउन,वीरगञ्ज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब

पति-पत्नी भेटघाट, स्वास्थ्य बीमा र प्रजनन अधिकार सुनिश्चित गर्दै नयाँ…

४ साउन, काठमाडौं । संशोधित कारागार नियमावलीले कैदीबन्दीहरूको सेवा(सुविधा र जीवनशैलीमा महत्त्वपूर्ण सुधारका व्यवस्थाहरू ल्याएको छ । अब कैदीबन्दीहरूले हरेक

पुँजी बजारका समस्या तत्काल समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, नयाँ समिति…

४ साउन, काठमाडौं । पुँजी बजार र धितोपत्र व्यवसायका क्षेत्रमा देखिएका जटिलताहरू अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहले ठोस पहलको प्रतिबद्धता

मधेसमा एक वर्षमा ११ हजारभन्दा बढी सवारी दुर्घटना, ५३४ जनाको…

४ साउन,रौतहट। मधेस प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गए पनि दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ। आर्थिक वर्ष २०८२/८३

सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न उच्चस्तरीय कार्यदल गठन

४ साउन, काठमाडौं । सरकारले मुलुकमा दिइँदै आएका सार्वजनिक बिदाहरूको वैज्ञानिक पुनरावलोकन गर्ने उद्देश्यले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक विशेष

दिल्लीमा ‘चलो संसद्’ मार्चका दौरान तनाव, प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास प्रहार

४  साउन, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा उग्र बनेको भिडलाई

सचिवस्तरीय बैठकको २२ बुँदे निर्णयः मालपोत र यातायात कार्यालयहरू बिचौलियामुक्त…

४ साउन, काठमाडौं । नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको नेपाल सरकारका सचिवहरूको पहिलो बैठकले मुलुकको प्रशासनिक प्रणालीमा व्यापक

इप्पानको संशोधित विधान प्रमाणीकरण, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने परम्परा…

४ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को बहुप्रतिक्षित संशोधित विधान जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रमाणीकरण भएसँगै

गौर–पुरेनवा सडकखण्डमा रगतले लतपत भएको शंकास्पद बोरा फेला, प्रहरीद्वारा अनुसन्धान…

४ साउन,वीरगञ्ज । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रगतले लतपत भएको शंकास्पद बोरा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको

भर्खरै