Logo
बजेट विवरण प्रविष्ट गर्न पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन…

१२असार,काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०/८१ को बजेट सभामा पेस भएको विवरण अनिवार्य रुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न अनुरोध गरेको हो ।

गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु

१२असार,गोरखा । बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको मन्त्रीहरूले जवाफ दिने

१२असार,काठमाडौं। प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक ११ बजे बोलाइएको छ। मंगलवारको बैठकमा

पर्सा जिल्ला अदालतका न्यायाधिश शर्माद्वारा वीरगञ्ज महानगरको न्यायिक समितिको अनुगमन

११ असार,वीरगञ्ज । पर्सा जिल्ला अदालतका न्यायाधिश रामप्रसाद शर्माले वीरगञ्ज महानगरपालिका अन्र्तगत रहेको न्यायिक समितिको अनुगमन तथा निरिक्षण गर्नुभएको छ

पाँच वर्षसम्म यो गठबन्धनले नै सरकारकाे नेतृत्व गर्छ : प्रधानमन्त्री…

११ असार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी

बाराको सिमावर्ति घोडासहनमा प्रहरी र डाकाबिच झडप, दुई जनाको मृत्यु

११ असार,सिम्रौनगढं । बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्ति शहर घोडासहनमा प्रहरी र डाकाबिच झडप भएको छ । झडपमा दुईजना डाकाको

पशुपति क्षेत्र बिकास कोषका तत्कालिन सदस्य सचिव विरुद्ध भ्रष्टाचार मुद्दा…

११ असार,काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पर्साको जिराभवानीस्थित एक विद्यालयमा पंखा वितरण

११ असार,वीरगञ्ज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयास्थित एक सामुदायिक विद्यालयमा पंखा उपलब्ध गराईएको छ । शंकरसरैयास्थित सरस्वती

मधेश दिवस मनाउने मधेसी आयोगको निर्णय

११ असार,वीरगञ्ज । मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ । आयोगको कार्यालयमा बसेको आयोगको ८५ औँ बैठकमा आयोगले

देशका १० वटा उपमहानगरले आउँदो आवका लागि बजेट ल्याए, जितपुसिमरामा…

११ असार,बारा । देशका ११ वटा उपमहानगरपालिकामध्ये १० वटाले आउँदो आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट ल्याएका छन् । बाराको

जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो दिन सयभन्दा बढिले लिए नागरिकता

११ असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो दिन १ सय २१ जनाले नागरिकता लिएका छन् । नयाँ नागरिकता ऐन

नारायणगढ–बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो

११ असार, त्रिवेणी (नवलपरासी) । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने

आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, नेपालमा काराेबार…

११ असार,काठमाण्डौ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको

पर्साका पाँचवटा स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट आउन…

११ असार,वीरगञ्ज । पर्सा जिल्लाका पाँचवटा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । एक महानगरपालिका, ३

जिराभवानी गाँउपालिकाद्वारा ३४ करोड ८० लाख लाखको बजेट सार्वजनिक

१० असार,सेढवा । पर्साको जिराभवानी गाँउपालिकाको १२ ओैं गाँउसभा आइतबार सम्पन्न भएको छ । आइतबार आयोजित गाँउसभामा गाँउपालिका अध्यक्ष अनोज