Logo
चिसोले तराई मधेशको जनजीवन प्रभावित

२ माघ,वीरगञ्ज । केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले तराई मधेसमा चिसो हृवात्तै बढेको छ । तराई मधेसमा बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि जनजिवन प्रभावित बन्न थालेको छ। कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

२ माघ,वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न

भुकम्पीय सुरक्षाका लागि हातेमालो गरौं : गृहमन्त्री श्रेष्ठ

२माघ,काठमाडौं। ’स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं।’ भन्ने नारासहित आज २६ औं भुकम्प सुरक्षा दिवस

गवारोले मकै सखाप, किसान चिन्तित

२ माघ,रौतहट । मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, के–के गर्न हुँदैन…

२ माघ,काठमाडौं। राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको आजबाट आचारसंहिता लागू हुने भएको छ। आइतबार बसेको निर्वाचन आयोगको बैठकले

पर्सा बाराका सामुदायिक विद्यालयहरु माघ ७ गतेदेखिमात्रै सूचारु हुने

२ माघ,वीरगञ्ज । लगातार बढेको कठ्याग्रिदो चिसोका कारण पर्सा बाराका अधिकांश सामूदायिक बिद्यालयहरुमा बिदा थप गरिएको छ । पर्सा जिल्लाको

त्रिशूलीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो

२ माघ,चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल

जनकपुरधाममा यूवाद्वारा सामुहिक भोज

१ माघ, जनकपुर । माघे संक्रान्तिको अवसरमा जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ । जनकपुरधाम स्थित जानकी चोकस्थित अंगराज सर

खैर्वा खेल मैदानमा थारु माघी, तिला संक्रान्ती संस्कृति महोत्सव

१ माघ, बारा । माघी पर्बको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ११ खैर्वा खेल मैदानमा थारु माघी ९तिला संक्रान्त० संस्कृति

पर्साको जीराभवानी र पटेर्वासुगौलीमा माघी महोत्सव कार्यक्रम सम्पन्न

१ माघ, पर्सा । पर्साको जीराभवानी र पटेर्वासुगौली गाउँपालिकामा माघी-खिचडी महोत्सव एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यूवा समाज

वीरगञ्जमा जारी नेशनल इन्फोटेक कपमा आयोजक नेशनल र हेटौँडा स्कुल…

१ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक कप क्रिकेट–२०८० मा आजपनि दुई खेल सम्पन्न भएका छन् । आज नेशनल

जेलमा रहेका भारतीय अपराधीलाई छुटाईदिने भन्दै रकम असुल्ने बाराका श्यामबाबु…

१ माघ, वीरगञ्ज । पुर्पक्षका लागि कारागारमा रहेका भारतीय अपराधीलाई छुटाई दिने प्रलोभन दिएर पैसा ठगी गरेको आरोपमा बारा प्रहरीले

स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट बृजलाल पासवान सम्मानीत

१ माघ, वीरगञ्ज । वीरगञ्जका पुराना पत्रकार एवं राजनीतिकर्मी स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार

मेयर सिंहलाई कारबाहीको माग गर्दै बीरगन्जमा निरन्तर प्रदर्शन, बुझाइयो सिडिओलाई…

२९ पुस,वीरगञ्ज । बीरगन्जका मेयर राजेशमान सिंह विरुद्ध आइतबार पनि बीरगन्जमा प्रदर्शन भएको छ । फर्जीको विवरणको आधारमा अरुको छोरीलाई

उद्योगी व्यवसायीहरुले वित्तिय संस्थाको तनावबाट जोगाउन भन्दै बैंक अगाडी धर्ना

२९ पुस,जनकपुर । जनकपुरधाममा पीडित उद्योगी व्यवसायीहरुले वित्तिय संस्थाको विरोध गर्दै नेपाल राष्ट्र बैंकको अगाडी प्रदर्शन गरेका छन् । आइतबार