Logo
काँग्रेस मधेश प्रदेश सम्मेलनको बन्दसत्र जारी

६ पुस,जनकपुर । नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बन्दसत्र चलिरहेको छ ।मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरु चलिरहेको बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक तथा राजनीतिक पेस गरेका छन् । भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन्

धनुषा प्रहरी हिरासतमा एकजनाको मृत्यु : अवस्था तनावग्रस्त, भीड नियन्त्रण गर्न चलाइएको गोलीबाट एकजना घाइते
धनुषा प्रहरी हिरासतमा एकजनाको मृत्यु : अवस्था तनावग्रस्त, भीड नियन्त्रण…

६ पुस,जनकपुर । धनुषा जिल्लाको प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्युभएपछि अवस्था तनावग्रस्त बनेको छ । जिल्लाको हँसपुर नगरपालिकास्थित इलाका प्रहरी

प्रधानमन्त्री प्रचण्डद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

६ पुस,काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

आयातमा परिणात्मक प्रतिबन्धित कुनैपनि वस्तु ल्याएको छैन : उद्योगपति अशोक…

६ पुस,वीरगञ्ज । बीरगञ्जका उद्योगपति अशोक वैद्यले सुपारी, छोकडा, मरिचसहितका परिणात्मक प्रतिबन्ध लगाएका वस्तुको आयातमा आफ्नो कुनै संलग्नता नरहेको बताएका

बाराका विभिन्न समस्या समाधान र विकासको माग गर्दै प्रधानमन्त्री दाहाललाई…

६ पुस,वीरगञ्ज । नेकपा माओवादी केन्द्र बाराले बारा जिल्लाको विभिन्न समस्या र विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको

नवनियुक्त ६ न्यायाधीशहरुद्धारा शपथ ग्रहण

५ पुस, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

५ पुस,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द

मर्यादाक्रमको विवाद छताछुल्ल :मञ्चमा देउवा,भुइँमा निधि
मर्यादाक्रमको विवाद छताछुल्ल : मञ्चमा देउवा,भुइँमा निधि

५ पुस,वीरगञ्ज । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा पूर्वउपसभापति विमलेन्द्र निधिलाई अपमान गरिएको छ । जनकपुरमा सुरु मधेश प्रदेशको

कांग्रेस मधेश प्रदेश सम्मेलन सुरु

५ पुस,जनकपुर ।नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु भएको छ । कांग्रेस सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस

बारामा ६३ लाख मूल्य बराबरको प्याज र खुद्रा सामानसहित ट्रक…

५ पुस,वीरगञ्ज । बारा प्रहरीले ६३ लाख मूल्य बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा विभिन्न

मधेशका मन्त्री सिंहले बनाए किशोरीहरूलाई साथी

५ पुस,वीरगञ्ज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका

पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको…

५ पुस,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले क्षेत्राधिकार मिचेर जमुनिया खोलाको नदिजन्य पदार्थ उत्खननको ठेक्का लगाएको छ । राज्यपुर्नसंरचना अघि

प्रदेश वनसम्बन्धी कानून कार्यान्वयनमा ल्याउन नियमावली बनाउन समितिको निर्देशन

४ पुस,जनकपुर । प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले प्रदेश वन ऐन कार्यान्वनका लागि तत्काल नियमावली बनाउनका

नेपाल राष्ट्रिय आधारभूत विद्यालय सतवरियाको नवनिर्मित भवनको उद्धघाटन

४ पुस,पोखरिया । नेपाल राष्ट्रिय आधारभुत विद्यालय सतवरियाको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच उद्धघाटन भएको छ । राष्ट्रपति

दुबईबाट आएको विमानमा शिशुको शव फेला

४ पुस,काठमाण्डौ । यूएईको शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बुधवार बिहान ९ बजे