Logo
घटयो आजदेखि पेट्रोल र डिजेलको मूल्य

मंसिर १५, वीरगञ्ज । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको छ ।

चिनी उद्योग सञ्चालनमा ढिलाइ हुँदा सख्खर उद्योगलाई सस्तोमा उखु बेच्दै…

१४ मंसिर,सर्लाही। सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न थालेका छन्। जिल्लाका उखु मिलले समयमै भुक्तानी

पर्सा प्रहरीले चलायो गाँजा खेती फडानी अभियान,दुईदिनमै करिब बाह्र कठ्ठामा…

१४ मंसिर पर्सागढि । पर्साको जीराभवानी गाउँपालिका १ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट पारेको छ । विशेष सूचनाको

बारा प्रहरीको ध्यान दृष्टि : राजश्व संकलनतर्फ बढी, अपराध रोकथामतर्फ…

१४ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले यो साता राजश्व संकलन केन्द्रीत काम मात्रै गरेको पाइएको छ । बारा प्रहरीको

पटेर्वासुगौलीको देउरियाबाट हुँदैछ बालुवा तस्करी, एउटा ट्रयाक्टर पक्राउ

१४ मंसिर पर्सागढि । पर्सा प्रहरीले बालुवा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका

वीरगञ्जका यी भिआइपीहरु, जसले तिरेका छैनन् खानेपानी संस्थानको लाखौं रकम

१४ मंसिर,वीरगञ्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले खानेपानीको महसुल नतिर्ने भिआइपीसहित ५ सय भन्दामाथिको नाम सार्वजनिक गरेको छ

सिमरा बिमानस्थल आसपासका जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न वडा कार्यालयको आग्रह

१४ मंसिर,बारा । बाराको सिमरास्थित बिमानस्थल आसपास जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न आग्रह गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १

कोप–२८ सम्मेलन आजदेखि सुरु

१४ मंसिर,काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ

देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

१४ मंसिर,वीरगञ्ज । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम

नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै

१३ मंसिर,वीरगञ्ज । पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनले

ट्याक्टरबाट लडेर एक जना वृद्धको मृत्यु

१३ मंसिर,बारा । बाराको कोल्हबी नगरपालिका–१ बटौलियामा ट्याक्टरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको

राजनीतिक द्धन्द्धका कारण सिम्रौनगढ नगर अस्पतालबाट ४ महिनादेखि स्वास्थ्य सेवा…

१३ मंसिर,बारा । बाराको सिम्रौनगढ नगरपालिकामा आकस्मिक सेवासहितको नगर अस्पताल ४ महिनादेखि बन्द भएको छ । दक्षिणमा भारतसँग सीमा जोडिएको

विपीन जोशीको रिहाइको पहल गर्न परराष्ट्र मन्त्री साउद कतार जाने

१३ मंसिर,काठमाडौं । हमास–इजरायल युद्धका क्रममा विद्रोही समूह हमासको कब्जामा रहेका विपीन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री एनपी साउद कतार

बारा प्रहरीले गर्‍यो गाँजा फडानी

१३ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले आज प्रतिबन्धित लागुऔषध गाँजा खेतीको फडानी गरेको छ । विशेष सूचनाको आधारमा बारा

गृहमन्त्रीको ‘कनेक्सन’ मा बारामा ‘बालक’ एसपी काफ्ले : जसकारण अनुसन्धानमा…

१३ मंसिर,वीरगञ्ज । बारा कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डको आज ठिक एक महिना पूरा भएको छ । बाल एकता बोर्डिङ