Logo
जनकपुरधाममा सस्ता बजारको उद्घाटन

२८ असोज,जनकपुर । बडादसैँँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्ता बजार लागेको छ । जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजार एक सातासम्मका लागि सुरु भएको हो । सस्ता बजारको उद्घाटन मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।आर्थिक मन्दी रहेको बेला जनकपुरधाम

पर्सा प्रहरीबाट ५१ लाख मूल्य बराबरको भन्सार छलीका कम्प्यूटर र…

२८ असोज,वीरगञ्ज । पर्सा प्रहरी भन्सार छलेको ठूलो परिमाणमा कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको छ । प्रहरीले करिब ५१

वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो जनस्वास्थ्य प्रयोगशाला : जहाँ ५४ प्रकारको…

२८ असोज,वीरगञ्ज । नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले बीरगन्जमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । वीरगञ्ज

मधेश प्रदेशको समृद्धिका लागि साझा संकल्प गर्न मुख्यमन्त्री यादवको आह्वान

२८ असोज,जनकपुर । मधेश प्रदेशको समृद्धिका लागि साझा संकल्पका साथ हातेमालोका लागि आह्वान गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार

मेयर राजन पौडेलबारे फेसबुकमा जथाभावी लेख्ने पत्रकार कोइरालाविरुद्ध साइबर अपराधको…

२८ असोज,वीरगञ्ज । बारा सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा.कृष्ण पौडेलको मृत्युको विषयलाई लिएर सामाजिक सञ्जालमा जथाभावी लेख्ने एकजनाविरुद्ध साइबर अपराधको मुद्दा

नेपालको लगातार दोस्रो जित, बहराइन ७ विकेटले पराजित

२८ असोज,काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ

नामका लागि मात्रै वीरगञ्जमा यात्रु सहायता कक्ष !

२८ असोज,वीरगञ्ज । बडा दशैंसहितको चाडबाडलाई लक्षित गरी पर्सामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको

आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

२८ असोज,वीरगञ्ज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि

एमाले मधेश प्रदेश कमिटीले पायो पुर्णता, पदाधिकारीले लियो सपथग्रहण

जनकपुर, असोज २७ । निकै रस्साकसीपछि नेकपा एमालेको मधेश प्रदेश अधिवेशनबाट सर्वसम्मतरुपमा कमिटीलाई पुर्णता दिँदै पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको

भन्सार छलीका सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

२७ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका औषधी तथा खुद्रा सामान लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले

१२१ दिनसम्म आन्दोलन गरिरहेका आरतीका परिवार प्रहरीद्वारा पक्राउ

२७ असोज,जनकपुर । संघीय राजधानी काठमाडौँ स्थित माइतीघरमा लामोसमयदेखि न्याय माग्दै आन्दोलित रहेका आरती साहका परिवारलाई प्रहरीले पक्राउ गरेको छ

अग्रवालले अतिक्रमण गरेको ९ धुर जग्गामा वीरगञ्ज महानगरको डोजर

२७ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमित सार्वजनिक खाली गराउने कार्यलाई निरन्तरता दिएको छ । महानगरले आज वडा नंं. १० मा

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

२७ असोज,काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम

हिउँदमा वीरगञ्जमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्छ : कार्यकारी निर्देशक घिसिङ

२७ असोज,काठमाडौं । सर्लाहीको लालबन्दीका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।

चाडपर्व नजिकिदै गर्दा वीरगञ्जको बजारमा भने रौनक देखिएन, वीरगञ्जको व्यापार…

२७ असोज,वीरगञ्ज । चाडपर्व नजिकिदै गर्दा वीरगञ्जको बजारमा भने रौनक देखिएको छैन । आर्थिक मन्दी र आकाशिएको महंगीले गदा वीरगञ्जको