Logo
बीरगन्जको पिपरामा साइन बोर्ड तोडफोड

२० असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित नहर रोडमा रहेको पटेल चोक नामक साइन बोर्डमा तोडफोड गरिएको छ । गएराति अज्ञात समूहद्वारा पटेल चोक नामक बोर्डको तोडफोड गरिएको स्थानीयबासीले जनाएका छन् । अज्ञात समूहको टोलीले बोर्ड तोडफोड गरि निकालेर फ्याँलेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै युवा समाज पिपराका अध्यक्ष

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

२० असोज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिमरामा कर शिक्षा दिन ब्यवसायीसँग अन्तरक्रिया

१९ असोज,बारा । आन्तरिक राजस्व कार्यलय सिमराले कर शिक्षा दिने उदेश्यले ब्यवसायिहरुसँग अन्तरक्रिया गरेको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य

पेसागत हकका निमित्त आन्दोलित शिक्षकलाई काङ्ग्रेस ठोरीको समर्थन

१९ असोज,ठोरी । पेसागत हकका निमित्त आन्दोलन गरेका शिक्षकहरुलाई नेपाली काङ्ग्रेस ठोरीले नैतिक समर्थन गरेको छ । ट्रेड युनियन अधिकार

पुनम देबी हत्या प्रकरणमा सोधपुछका लागि एक जना प्रहरी नियन्त्रणमा

१९ असोज,वीरगञ्ज । वीरगञ्ज छपकैयाँ वडा नम्बर १ मा भएको पुनम देबी हत्या प्रकरणमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

शिक्षा विधेयक संविधान भावनाविपरीत : आजपा अध्यक्ष प्रभु साह (भिडियोसहित)

१९ असोज,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले विद्यायलय शिक्षा विधेयक संविधान भावनाविपरीत रहेको बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको

वीरगञ्ज छपकैयाकी पुनम देबीको हत्या, तालिमप्राप्त कुकुरबाट अनुसन्धान सुरु

१९ असोज,वीरगञ्ज । पर्सामा एउटा हत्याका घटना सेलाउँन नपाउँदै अर्को हत्याकाे घटना भएको छ । जगरनाथपुरको मसिहानीमा भएको महिला हत्याको

झरीले पाकेको धान भित्र्याउन नपाउँदा ठोरीका किसान मर्कामा

१९ असोज,वीरगञ्ज । लगातारको झरीले पाकेको धान भित्र्याउन तथा काट्न नपाउँदा ठोरीका किसान मर्कामा परेका छन् । केही दिन यतादेखि

बाराका चार पालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीद्वारा नष्ट

१९ असोज,वीरगञ्ज । बारा प्रहरीले विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। प्रहरीले बाराको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई

चितवनको माडीमा जङ्गली हात्तीको आतङ्क

१९ असोज,चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई

पर्साको पर्सागढि नगरपालिकबाट ३ थान सालको गोलिया बरामद

१८ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ३ सिर्जन टोल गाउँ नजिक बाट ३ थान सालको गोलिया काठ बरामद

एक करोड ४२ लाखको सामान बोकेको दुई वटा ट्रक बारा…

१८ असोज,वीरगञ्ज । बारा प्रहरीले एक करोड ४२ लाख भन्दा बढीको सामान बोकेको दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जका क्यासिनो : आधा पूरै अवैध, आधामा खेल नै अवैध…

१८ असोज,वीरगञ्ज । चाँडपर्व नजिक्दै जाँदा वीरगञ्जका क्यासिनोहरुमा जुवा खेल्नेहको चहलपहल बढ्दै गएको छ । स्रोतका अनुसार सुरक्षा निकाय मौन

पूर्व माओवादी नेता शिवचन्द्र कुशवाहा एमालेमा प्रवेश

१८ असोज,काठमाडौं । जनमत पार्टीबाट बारा–२ मा भएको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध मैदान उत्रिएका पूर्व माओवादी नेता शिवचन्द्र कुशवाहा

जिउतिया पर्वको अवसरमा वीरगञ्जका विद्यालयमा भोलि एक दिन बिदा

१८ असोज,वीरगञ्ज । जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकाले भोलि शुक्रबार एक विदा दिइएको छ ।महमनगरपालिका नगरपालिकाको कार्यालयले एक सुचना जारी