Logo
भारतको सूर्य मिशन प्रक्षेपण, आदित्य–एल १ सूर्यतर्फ प्रस्थान

१६ भदौ,काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ। आदित्य–एल १ श्री हरिकोटा आन्ध्र प्रदेशको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको छ र तीन चरण सफलतापूर्वक पूरा भएको छ।यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य–एल १ सूर्यको लागि भारतको पहिलो

ठोरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

१६ भदौ,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा हिंस्रक बन्दै आएको नरभक्षी पाटेबाघलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । बाघलाई आज

पर्साका डिएसपीको सरुवा, वीरगञ्जमा श्रेष्ठ र थापा आउने (सूचीसहित)

१६ भदौ,वीरगञ्ज । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ

२५ लाख मतदाता भेट्ने नेकपा माओवादी केन्द्रको उद्घोष, प्रधानमन्त्री दाहाललाई…

१६ भदौ,काठमाडौं। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि शिर्ष नेताहरुलाई बिभिन्न जिल्लामा खटाइएको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता

वीरगञ्ज महानगरपालिकाकाको विकासमा सबैको साथ आवश्यक छ :मेयर सिंह

१६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।

जनतासँग माओवादी विशेष अभियानको सम्पूर्ण तयारी पुरा

जनकपुर, भदौ १५। नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको पुर्ण तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

महाप्रबन्ध नहुँदा आर्थिक गतिविधि ठप्प, इन्धन अभावमा रेल ठप्प हुने…

  जनकपुर, भदौ १५ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका पदावधि सकिएलगत्तै नेपाल रेल्वे सेवा सञ्चालनमा समस्या उत्पन्न हुने

छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रिन्सिपल अस्पताल भर्ना

१५ भदौ,वीरगञ्ज । छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा वीरगञ्जका एक जना प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छात्रालाई दुव्र्यवहार

गिद्ध संरक्षण सप्ताहका अवसरमा सौराहामा सरसफाइ

१५ भदौ,चितवन । गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा सरसफाइ

आधा घण्टाको पानीले जलेश्वर डुबानमा

१५ भदौ, जलेश्वर। आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ । आज बिहान साढे

नक्कली नोट सहित मधेस प्रदेशका दुईजना पक्राउ

१५ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार रुपैयाँको नक्कली नेपाली नोटसहित मधेस प्रदेशका दुई जनालाई पक्राउ गरेको छ

एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्साबाट एक जना व्यवसायी…

१५ भदौ,वीरगञ्ज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पर्साको बहुदरमाई

भारतले गण्डक नहरमा सातसय क्युसेक भन्दा बढि पानी छाड्यो, तीनै…

१५ भदौ,वीरगञ्ज । दुई दशकपछि गण्डक नहरको पानीले बारा पर्सा सहित रौतहटका किसानले सिँचाइ गर्न पाएका छन् । विगतमा छुटफुट

विद्युत् विधेयक छिट्टै संसदमा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

१५ भदौ,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक

विद्युतीय चुलो वितरण गर्ने जीतपुरसिमरा उपमहानगरपालीकाको तयारी

१५ भदौ,सिमरा । जीतपुरसिमरा उपमहानगरपालीकाले नगर स्वच्छताको अभियानलाई अघि सारेको छ । नगरका हरेक भान्साघरलाई प्रविधिमैत्री बनाउन बिभिन्न सामग्रीहरु अनुदानमा