प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
भारतमा नेपालीलाई थप कडाइ? नयाँ कानुनले बढायो निगरानी

१९ भदौ, काठमाडौं । भारतमा आउजाउ गर्ने नेपालीहरूका लागि अब पुरानो सहजता रहने छैन । भारत सरकारले सेप्टेम्बर १, २०२५ देखि लागू गरेको नयाँ आप्रवासन कानुनले नेपाली नागरिकहरूमाथि समेत निगरानी बढाउने भएको छ। यो नयाँ व्यवस्थाअनुसार, भारत जाने नेपालीहरूले अब आफ्नो व्यक्तिगत विवरणसहितको ‘फारम सी’ भर्नुपर्नेछ। के हो नयाँ व्यवस्था?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

१९ भदौ,काठमाडौं । नेपाली बजारमा आज (भदौ १९, बिहीबार) सुनचाँदीको मूल्य स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको

एमाले सचिवालय बैठक आज, दोस्रो विधान महाधिवेशनको तयारीमा छलफल हुने

१९ भदौ,काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय

जलवायु न्यायमा नेपालको भूमिकाः प्रचण्डलाई धन्यवाद

१९ भदौ, काठमाडौं । वल्ड युथ फर क्लाइमेट जस्टिसका युवा प्रतिनिधिहरूले जलवायु न्यायको पक्षमा नेपालले खेलेको महत्त्वपूर्ण भूमिकाका लागि नेकपा

संवैधानिक परिषद् विधेयकमाथि पुनर्विचारः राष्ट्रपति र संसद्बीचको चासो

१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन)

वीरगञ्जमा हैजा नियन्त्रणमा, दुई सातापछि विद्यालय सञ्चालन

१८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आएको छ। सङ्क्रमण घटेसँगै विगत दुई सातादेखि बन्द

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा भने नयाँ संक्रमित फेला

१८ भदौ,वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जमा हैजाका बिरामीको संख्या क्रमशः घट्दै गए पनि छिमेकी जिल्ला बारामा भने नयाँ संक्रमित भेटिन

जसपा नेपालद्वारा वीरगञ्जमा भूमि विधेयकविरुद्ध बृहत प्रदर्शन, विधेयक खारेजको माग

१८ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्सा जिल्ला कमिटीको आयोजनामा भूमि विधेयकको विरोधमा आज वीरगञ्जमा बृहत प्रदर्शन गरिएको

अदालतको फैसलाः इजाजत नलिएका सामाजिक सञ्जाल र ओटीटीमाथि नियन्त्रण

१८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले इजाजत नलिई सञ्चालित सामाजिक सञ्जाल, ओटीटी एप्स र अन्य इन्टरनेट प्लेटफर्ममाथि नियन्त्रण गर्न परमादेश

आन्दोलनरत दूध किसानहरूले आन्दोलन रोके, कात्तिकसम्म भुक्तानीको सहमति

१८ भदौ, काठमाडौं । भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दूध किसानहरूले आन्दोलन स्थगित गरेका छन् । सरकार र आन्दोलनरत किसानका

‘जीएसआईमा नेपालको समर्थन हो कि होइन?’ प्रधानमन्त्रीबाटै जवाफ माग

१८ भदौ, काठमाडौं । चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको भन्ने चिनियाँ दाबीबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी

सेयर बजारमा गिरावट, परिसूचक १५.५९ अंकले घट्यो

१८ भदौ, काठमाडौं । सेयर बजारमा आज गिरावट आएको छ। साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक १५ दशमलव

चीनको सैन्य परेडमा यसरी सहभागी भए प्रधानमन्त्री ओली

काठमाडौं, १८ भदौ . प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङमा आयोजित एक विशेष सैन्य परेडमा सहभागी भएका छन् 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने

१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ खिच्ने भएको

संसदमा बोल्दाबोल्दै माओवादी सांसदलाई सभामुखले रोके

१८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामु लामा