प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
७२ घन्टामा आउनुपर्ने रिपोर्ट १३ दिनपछि पनि आएन,’रिपोर्ट लुकाइएको हो?’…

१८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजा फैलिएको १३ दिन बितिसक्दा पनि संघीय तथा प्रदेश सरकारले संक्रमणको कारण पत्ता लगाउन नसकेको देखिएको छ। हैजा संक्रमणका विरामीको संख्या दिनप्रतिदिन घट्दो अवस्थामा रहेपनि संक्रमणको स्रोत अझै रहस्यमै रहँदा आम नागरिकमा त्रास फैलिएको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालय र मधेस प्रदेश सरकार दुबैको

नेपाल राष्ट्रिय मा.वि. सेढवा बिर्तामा आँखा परीक्षण शिविर सम्पन्न

१८ भदौ,सेढवा । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्ताको आयोजनामा विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आँखा परीक्षण शिविर सम्पन्न भएको

अनुदानको मल लुकाएर कालोबजारी गर्ने व्यापारी पक्राउ

१८ भदौ, विराटनगर । सरकारले किसानका लागि उपलब्ध गराएको अनुदानको मल कालोबजारी गर्न लुकाएको आरोपमा उदयपुरका एक व्यापारी पक्राउ परेका

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्

अख्तियारको दलीयकरण भयोः रास्वपा

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्तारुढ दलहरूले आफ्नो स्वार्थमा प्रयोग गरी दलीयकरण

९ किलो सुन र सवा ४ करोड नगदसहित पक्राउ परेका…

१८ भदौ, काठमाडौं । राजधानीको गोंगबुस्थित टाउन प्लानिङबाट ठूलो परिमाणमा नगद र सुनसहित पक्राउ परेका विनोद श्रेष्ठलाई थप अनुसन्धान तथा

अख्तियारको छापाः काभ्रे मालपोतका कर्मचारी रंगेहात पक्राउ

१८ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले बुधबार बिहान छापा मारेको छ। छापाको क्रममा

नेपाली सेनामा दुई अधिकारीको पदोन्नति, थापालाई उपरथीको दर्ज्यानी

१८ भदौ, काठमाडौं । नेपाली सेनाले उपरथी र सहायक रथीमा पदोन्नति भएका सैनिक अधिकारीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ ।

धितोपत्र बोर्डका अध्यक्षको योग्यतामाथि अख्तियारको छानबिन, बर्खास्तीको जोखिम

१८ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्षको बर्खास्ती एक महिना पनि भएको छैन । उनको योग्यतामाथि प्रश्न उठेपछि बीमा

मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साह…

१८ भदौ,वीरगञ्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा

चीनको सैन्य परेडमा ‘क्यारिअर किलर’ र ‘गुआम किलर’ हतियार प्रदर्शन

१८ भदौ, काठमाडौं । विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीनले आफ्नो सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्‍यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किन आक्रोशित बने पुटिन र किमप्रति…

१८ भदौ, काठमाडौं । चीनको ८० औं विजय दिवसको अवसरमा भएको सैन्य परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका

नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि सुरु

१० भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जघन्य अपराधको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको

मन्त्रीसँगको अडियो संवाद प्रकरण : किरण साह तीन दिन थप…

१८ भदौ,वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहको हिरासत अवधि थपिएको छ।

बारामा लागुऔषध गाँजासहित एकजना पक्राउ

१८ भदौ,वीरगञ्ज । बारामा प्रहरीले विशेष अभियानको क्रममा झण्डै ५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१