प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
चिकित्सा शिक्षा सुधारको मागसहित अनशनरत डा.गोविन्द केसीले तोडे अनशन

१७ भदौ, काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै ३ दिनदेखि अनशनमा रहेका डाक्टर गोविन्द केसीले आफ्नो अनशन तोडेका छन् । कैलालीको गेडा अस्पतालमा अनशनरत उनले मंगलबार दिउँसो २ बजे बिरामीको हातबाट जुस पिएर अनशन अन्त्य गरेका हुन् । किन थियो अनशन? डा. केसीले चिकित्सा शिक्षामा सुधार,

लुम्बिनी प्रदेशमा साउन महिनामै ४३ जनाको ज्यान गयो, ५१ लाखभन्दा…

१७ भदौ,लुम्बिनी । लुम्बिनी प्रदेशमा गत साउन महिनाभरि विभिन्न प्राकृतिक तथा मानवजन्य विपद्का घटनाहरूमा परी ४३ जनाले ज्यान गुमाएका छन्।

अर्घाखाँचीमा डरलाग्दो घटनाः श्रीमतीको हत्या गरी भान्छाकोठामा शव गाड्ने श्रीमान्…

१७ भदौ, काठमाडौं । अर्घाखाँचीमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी शवलाई घरकै भान्छाकोठामा गाडेको डरलाग्दो घटना बाहिर आएको छ।

बारामा सिचाईंका लागि प्रयोग हुने कृषि मोटर बने ज्यानमारा, चार…

१७ भदौ,वीरगञ्ज । पछिल्ला केही वर्षयता बारामा सिँचाइका लागि कृषि मोटरको प्रयोग बढ्दै गएको छ। तर, सावधानी नअपनाउँदा यो सुविधा

गोसाइकुण्डमा मोटरसाइकल दुर्घटनामा परी तीन दिनदेखि बेपत्ता दुई युवकको शव…

१७ भदौ, रसुवा । तीन दिनदेखि बेपत्ता रहेका रसुवाका दुई युवाको शव गोसाइँकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा फेला परेको छ ।

विशेष बुलेटप्रूफ रेल चढेर चीन पुगे किम जोङ उन, सैन्य…

१७ भदौ,काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन्। उनी सोमबार राजधानी प्योङयाङबाट

युनिटी लाइफ इन्स्योरेन्सका पीडितहरूका लागि खुसीको खबर, रकम फिर्ताको बाटो…

१७ भदौ, काठमाडौं । युनिटी लाइफ इन्स्योरेन्सको ठगीमा परेका लाखौं बचतकर्ताका लागि रकम फिर्ता पाउने बाटो खुलेको छ। सर्वोच्च अदालतको

नेपालको उच्च आर्थिक वृद्धिदरका लागि विश्व बैंकले सहयोग गर्ने, अर्थ…

१७ भदौ, काठमाडौं । नेपालको अर्थतन्त्रमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उपप्रधानमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको रिटको सुनुवाइ अब पूर्ण इजलासमा हुने, सर्वोच्चले माग्यो…

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर भएको रिटको सुनुवाइ सर्वोच्च अदालतले पूर्ण

वीरगञ्ज भन्सार कार्यालयमा दर्जा नखुलेका ५० भन्दा बढी कर्मचारी कार्यरत,…

१७ भदौ,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा दर्जा र शाखा स्पष्ट नभएका दर्जनौं कर्मचारीहरू कार्यरत रहेको तथ्य सार्वजनिक भएको छ। भन्सार

निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित

१७ भदौ, काठमाडौं । लामो समयदेखि छलफलमा रहेको संघीय निजामती सेवा विधेयक अन्ततः राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको

उपसभामुख रानाको स्पष्टीकरणः आफूमाथिका आरोपहरू राजनीतिक षड्यन्त्र, पूर्णरूपमा खारेज गर्छु

१७ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेको मानव बेचबिखन सम्बन्धी आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै त्यसलाई पूर्णरूपमा

वीरगञ्जमा हैजा संक्रमितको संख्या घट्दै, संक्रमितमध्ये ७९१ जना निको

१७ भदौ,वीरगञ्ज । वीरगञ्जमा झाडापखाला तथा हैजा संक्रमणको दर घट्दो क्रममा रहेको पाइएको छ। वीरगञ्ज महानगरपालिकाले आज (मंगलबार) विहान सार्वजनिक

मनाङ उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु, १९ गतेदेखि २५…

१७ भदौ, काठमाडौं । निर्वाचन आयोगले मनाङको रिक्त प्रदेश सभा सदस्य पदका लागि हुने उपनिर्वाचनको तयारी अघि बढाएको छ ।

नेपालमा विदेशी पर्यटकको अब अनलाइन ट्र्याकिङ हुने, असोज १ देखि…

१७ भदौ, काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले अध्यागमन विभागले विदेशी पर्यटकको दर्ता र अनुगमनका