प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
माओवादी केन्द्र र नेकपाबीचको एकता प्रक्रिया अगाडि बढ्दै, प्रचण्ड र…

९ भदौ, काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको एकता प्रक्रियाले गति लिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव विप्लवबीच आज बिहान भएको भेटवार्ताले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने संकेत गरेको छ। प्रचण्डले आफ्नो पार्टीको स्थायी समितिले एकताको निर्णय

शिक्षक आन्दोलनको पुनरागमनः विधेयकमा सहमति नसमेटिएको भन्दै महासंघ फेरि सडकमा

९ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० ले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ सोमबारदेखि पुनः आन्दोलनमा

तिजको अघिल्लो दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

९ भदौ, काठमाडौं । नेपाली महिलाहरूको महान् चाड तिजको पूर्वसन्ध्यामा नेपाली सुन बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी

नेप्सेमा लगानीकर्ताको मनोबल बढ्दै, एक वर्षमै सेयर धितो कर्जामा ५०…

९ भदौ, काठमाडौं । नेपालको सेयर बजारमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। पछिल्लो एक वर्षको अवधिमा सेयर धितो कर्जा (मार्जिन

वीरगञ्जमा हैजा नियन्त्रण चुनौतीपूर्ण, ७१ जनामा संक्रमण पुष्टि

९ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जमा हैजा नियन्त्रण दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । हालसम्म हैजाको लक्षण देखिएका २५४ मध्ये

१५ करोडभन्दा बढीको भ्रष्टाचार अभियोगमा सुनिल पौडेललाई १ लाख धरौटीमा…

विशेष अदालतले गैरकानुनी लाभ अन्तर्गतको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग १ लाख रुपैयाँ धरौटी

वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन गृहमन्त्रीको…

८ भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप फैलिएपछि गृहमन्त्री रमेश लेखकले त्यसलाई नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र

हैजाको जोखिम बढेपछि प्रसौनी गाउँपालिकाद्वारा उच्च सावधानी अपनाउन आग्रह, चटपटे–पानीपुरी…

८ भदौ,वीरगञ्ज । छिमेकी वीरगञ्ज महानगरपालिकासहित पर्सा जिल्लामा हैजाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि प्रसौनी गाउँपालिकाले आफ्नो क्षेत्रमा उच्च सतर्कता

संस्कृति संरक्षण हाम्रो नैतिक दायित्व : मन्त्री क्षेत्री

८ भदौ,सेढवा ।मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले भौतिक संरचनाको विकाससँगै परम्परा, धर्म र

सुनिल पौडेललाई अदालतको आदेशः श्रृङ्खलाबद्ध भ्रष्टाचारका आरोपी एक लाख धरौटीमा…

८ भदौ, काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेललाई श्रृङ्खलाबद्ध भ्रष्टाचारका विभिन्न आरोप लागेको भए पनि

दशैं मनाउन गाउँ जानेलाई असोजको पहिलो साताबाट अग्रिम बस टिकट…

८ भदौ, काठमाडौं । दशैंको रमझम नजिकिँदै गर्दा गाउँ फर्किन तयारीमा रहेका लाखौं यात्रुहरूका लागि खुसीको खबर आएको छ। यस

हैजाको प्रकोप बढेसँगै नारायणी अस्पतालद्वारा चिकित्सक र कर्मचारीलाई विदा नबस्न…

८ भदौ,वीरगञ्ज । वीरगञ्जमा झाडापखला (हैजा) को प्रकोप तीव्र बनेपछि नारायणी अस्पताल, वीरगञ्जले अस्पतालमा कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारीलाई विदा नबस्न

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको सफाइबिरुद्ध अख्तियार सर्वोच्चमा

८ भदौ, काठमाडौं । भ्रष्टाचार विरोधी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च

राष्ट्र बैंकको प्रक्षेपणभन्दा कम कर्जा प्रवाहः ८ दशमलव ४ प्रतिशतले…

८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ मा १२।५ प्रतिशतले कर्जा बढ्ने प्रक्षेपण गरे पनि कर्जा प्रवाहको

साताको सुरुवात निराशाजनकः सेयर बजार २७३९ अंकमा

८ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा निराशा छाएको छ। नेप्से परिसूचक १८ दशमलव ०२ अंकले