१३ साउन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, श्रीपुर पचगावामा अवस्थित जनस्वास्थ्य प्रयोगशाला (ल्याब)८८को सेवा विगत तीन महिनादेखि पूर्णरूपमा प्रभावित भएको छ। मधेस प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आवश्यक परीक्षण कीट नपठाएको कारण प्रयोगशालाको अधिकांश सेवा ठप्प भएको हो। गत वर्ष स्थापना गरिएको सो ल्याबमा सुरुमा ४२ थरीको परीक्षण हुने व्यवस्था थियो।

१३ साउन,वीरगञ्ज । वीरगञ्जको पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर एक जना बेसहारा पुरुषको मंगलबार उद्धार गरिएको छ। मानव सेवा

१३ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाइए पनि मुख्यमन्त्री पद नछाड्ने

१३ साउन, काठमाडौं । नेपालको भूमि व्यवस्थापनमा अर्को ठूलो भ्रष्टाचार मुद्दाले नयाँ मोड लिएको छ। पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी

१३ साउन,जनकपुर । खडेरीले मारमा परेका मधेस प्रदेशका किसानलाई राहत पु¥याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खेतमा सिचाइँका

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूमा अन्यत्रभन्दा राम्रो

१३ साउन,वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा डिप बोरिङका लागि सिधै विद्युतको पोलबाट अवैध रुपमा हुकिङ गरेर लाइन जोड्ने प्रवृत्ति बढेपछि

१३ साउन, काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक किचलोले अन्ततः निर्णायक मोड लिएको

१३ साउन, काठमाडौं । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महाराजगञ्जस्थित भिजिट

१३ साउन, काठमाडौं । विश्वमा हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्ने राष्ट्र भए पनि नेपाल जलवायु परिवर्तनको सबैभन्दा ठूलो चपेटामा

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक अन्ततः निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी सुरु भएको

१३ साउन,चितवन । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाघ संरक्षणमा मानव–बाघ सहअस्तित्वलाई सुनिश्चित गर्दै द्वन्द्व

१३ साउन,वीरगञ्ज । बारा जिल्लाको जमुनी नदीमा सिँचाइका लागि बाँध निर्माणको काम सुरु भएपछि पचरौता नगरका किसानहरूमा खुसी छाएको छ।

१३ साउन,पोखरा । वर्षा र गर्मीको कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र गतिमा फैलिएको छ। प्रादेशिक

१३ साउन,काठमाडौं । समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको आगामी योजनाबारे छलफल गर्न आज दिउँसो ३ बजे बैठक