प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
शेखरको सक्रियताः आफू निकट सांसदहरूसँग छलफल, अन्य दलका शीर्ष नेताहरूसँग…

४ साउन, काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिक सक्रियता बढाएका छन्। पछिल्लो समय पार्टी भित्र र बाहिरका नेताहरूसँग भेटघाट तीव्र पारेका कोइरालाले आज आफू निकटका सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा जारी रहेको यो बैठकमा कोइरालाले समसामयिक

मिडियामाथि सरकारी हस्तक्षेप रोक्न संसदको छातामुनि ल्याउनुपर्छः सांसद भट्टराई

४ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सञ्चार क्षेत्रलाई सरकारको प्रत्यक्ष नियन्त्रणबाट मुक्त गरी संसद अन्तर्गत राख्नुपर्ने सशक्त

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू आंशिक रूपमा अवरुद्ध

४ साउन, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) को नियमित मर्मत सम्भार र क्षमता

प्रधानमन्त्री ओलीको छोटो भारत भ्रमण भदौ ३१ मा, मोदीको कात्तिकमा…

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौ ३१ मा तय भएको छ । यस भ्रमणमा ओली नयाँ

दोलखामा बाढीको खतराः आगामी तीन दिन उच्च सतर्कता अपनाउन प्रशासनको…

४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी तीन दिनसम्म भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढीको जोखिमलाई

मधेश सरकारमा संकट : कांग्रेस र एमाले समर्थन फिर्ता लिने…

४ साउन,वीरगञ्ज । मधेश प्रदेशको राजनीतिमा फेरि हलचल मच्चिएको छ। जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारले एक

भियतनाममा डुङ्गा पल्टिदा ३७ जनाको मृत्यु

४ साउन,काठमाडौं । भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार दिउँसो भएको डुंगा दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

२० वर्षदेखि कोमामा रहेका ’स्लिपिङ प्रिन्स’ राजकुमार अल वालिदको निधन

४ साउन,काठमाडौं । लामो समयदेखि ’स्लिपिङ प्रिन्स’ भनेर चिनिएका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको

न्याय परिषद्को बैठक बस्दै,न्यायाधीश नियुक्ति र सरुवामा सहमति जुट्ला?

४ साउन,काठमाडौं । लामो समयदेखि अनिर्णित न्याय परिषद्को बैठक आज (आइतबार) साँझ ५ बजे बस्दैछ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विदेश भ्रमणमा

रौतहटका पत्रकार रवीन्द्र प्रजापती मृत भेटिए

४ साउन,वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापतिले शनिबार बेलुका आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका

पर्सा जिल्लाको आर्थिक वर्ष २०८१/०८२ को चालु खर्च उच्च, पुँजीगत…

४ साउन, वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक वर्ष २०८१/०८२ मा चालु खर्च ९४.९३ प्रतिशत र पुँजीगत खर्च ६६.२५ प्रतिशत

पर्वतमा पहिरो : बेपत्ता वृद्धको शव फेला, श्रीमती अझै बेपत्ता

४ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ७६ वर्षीय छविलाल विश्वकर्माको

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बजारमा देखिएको अधिक तरलतालाई

लागूऔषध कारोेबारमा संलग्न एमाले नेता निलम्बित

४ साउन, भद्रपुर । लागूऔषध कारोेबारमा संलग्न भएको आरोपमा नेकपा एमालेका बिर्तामोड नगर कमिटी सदस्य भानुभक्त खरेल निलम्बित भएका छन्

भारी वर्षा हुने महाशाखाको चेतावनी, विपद् पूर्वतयारीमा जुट्न सरकारलाई प्रचण्डको…

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भावित भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढीपहिरोको