प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
मधेश प्रदेशमा सुख्खा र खानेपानी संकट समाधानका लागि सामूहिक पहलमा…

३१ असार,जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ले प्रदेशमा व्याप्त सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएका छन्। आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँगको बैठकमा मुख्यमन्त्री सिंहले यी समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिए। उनले प्रदेश सरकार र दातृ निकायहरूबाट गर्न सकिने

घुस डिल प्रकरण : राप्रपाद्वारा मन्त्री गुप्तालाई पक्राउ गरी छानबिन…

३१ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता

भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

३१ असार,काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै राष्ट्रिय

चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण सुरु

३१ असार,चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ। केन्द्रका

नारायणी अस्पतालमा पत्रकारमाथि दुव्र्यवहार, महासंघद्वारा कडा कारबाहीको माग

३१ असार,वीरगञ्ज ।वीरगञ्जस्थित नारायणी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकार आविद हुसैनमाथि भएको दुव्र्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ,

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदी घट्यो

३१ असार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

मानव बेचबिखनको अभियोगमा बुटवलबाट एक महिला पक्राउ

३१ असार,रूपन्देही । मानव बेचबिखनको अभियोगमा फरार रहेकी एक महिलालाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा

अमेरिकामा सडक दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, २ गम्भीर…

३१ असार,काठमाडौं । अमेरिकाको लुइसियाना राज्यमा भएको एक सडक दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ भने अन्य

रसुवागढी बाढीमा बेपत्ता प्रहरी जवानको अवस्था अझै अज्ञात

३१ असार,वीरगञ्ज । रसुवागढी नाकामा आएको भीषण बाढीले बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अझै अज्ञात रहेको छ। बारा

प्रधानाध्यापक नारायण लामा पर्सा जिल्लाकै उत्कृष्ट केन्द्राध्यक्ष घोषित

३१ असार,ठोरी। पर्साको ठोरी गाउँपालिका–४ मा रहेको मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजिनामा

३१ असार, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएका छन् । सामान्य प्रशासन मन्त्री राजकुमार

चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ असार, काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। मौसम पूर्वानुमान

’सुनाखरी उपभोक्ता समितिद्वारा हाउस ड्रेस वितरण ’

३० असार,ठोरी । ठोरी –५ ,सुवर्णपुरका सामुदायिक विद्यालयको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीले निशुल्क हाउस ड्रेस पाएका छन्। सुनाखरी उपभोक्ता

गुल्मीमा दुई बेवारिसे पुरुष मृत फेला

३० असार,गुल्मी । गुल्मी जिल्लामा केही दिनको अन्तरालमा दुईजना बेवारिसे पुरुष मृत अवस्थामा फेला परेका छन्। पछिल्लो घटना सोमबार दिउँसो

दुई मन्त्री घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओली गठबन्धन नेताहरूसँग छलफलमा

३० असार,काठमाडौं । दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल