प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
जसपा नेपालले समर्थन फिर्ता लिए राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने…

११ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल तीव्र पारेको छ। यदि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा त्यसको असर राष्ट्रिय सभामा सरकारको बहुमतमा पर्न सक्ने देखिएको छ। जसपा नेपालका सांसद प्रकाश अधिकारीका अनुसार, पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको

हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता…

११ असार,काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मल नपाएको भन्दै कृषि मन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका

यातायात कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ

११ असार,काठमाडौं । यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा

इजरायली आक्रमणमा १४ इरानी वैज्ञानिकले ज्यान गुमाए

११ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणमा इरानका १४ जना परमाणु वैज्ञानिकको ज्यान गएको छ। विगत १२ दिनदेखि जारी युद्धका

प्रचण्ड संसदीय समिति बैठकमा

११ असार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सर्‍यो

११ असार,काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सरेको छ। यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

११ असार,वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बिनुवा टोलमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी

नेपालमा किन बारम्बार बजेट संशोधन हुन्छ? विगतको परम्परा तोड्दै संसदमा…

११ असार, काठमाडौं । नेपालमा हरेक वर्ष सरकारले बजेट ल्याउने र आफैँ संशोधन गर्ने प्रवृत्ति बढ्दै गएको छ। विगतमा बजेट,

काठमाडौँसहित ५६ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आह्वान

१० असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढीसम्बन्धी सतर्कता सूचना जारी गरेको छ।

वीरगञ्ज भन्सारको राजस्वमा पेट्रोलियम पदार्थको दबदबा: ११ महिनामा ७३ अर्बभन्दा…

११ असार,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु

तरलताको चाप घटाउन राष्ट्र बैंक सक्रिय, थप ५० अर्ब रुपैयाँ…

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज थप ५० अर्ब रुपैयाँ बजारबाट

देशभर संक्रामक रोगको जोखिम बढ्दै, सतर्कता अपनाउन सुझाव

११ असार, काठमाडौं । देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामीहरू बढ्न थालेका छन् । गर्मी र लगातारको वर्षाका

चितवनमा भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

११ असार, चितवन ।  चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन्। भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते

पानी परेपछि पर्सामा धान रोपाइ सुरु, कृषि मजदुरको अभाव

११ असार, सेढवा (पर्सा) । सोमबार बिहान परेको वर्षाले पर्साका ग्रामीण क्षेत्रमा धान रोपाइ सुरु भएको छ । यस वर्ष

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११ असार काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रियता रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको