प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
वर्षायामसँगै डेङ्गीको जोखिम उच्च, ७३ जिल्लामा संक्रमण पुष्टि

९ असार, काठमाडौं । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी संक्रमणको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला र डोल्पाबाहेक अन्य ७३ जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। महाशाखाको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनामा देशभर १ हजार ४ सय

पत्नीको हत्या आरोपमा जगरनाथपुरका एक युवक पक्राउ

९ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–४ मा पत्नीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा

जगरनाथपुर गाउँपालिकाद्वारा २८ विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पोशाक वितरण

८ असार,जगरनाथपुर । जगरनाथपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका २८ वटा विद्यालयमा अध्ययनरत शैक्षिक रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने

लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

८ असार, काठमाडौं ।  बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जीराभवानी गाउँपालिकाले ल्यायो ३६ करोडको बजेटः प्राथमिकतामा शिक्षा,स्वास्थ्य र कृषि

८ असार, सेढवा । पर्साको जीराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले

६१ किलो सुन तस्करी प्रकरणमा संलग्न अमला रोका अदालतमा उपस्थित

८ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालत लगिएको छ। रोकविरुद्धको पेसी

नारायणी नदीमा बगेका व्यक्तिको जीवीतै उद्धार

८ असार, काठमाडौं । चितवनस्थित नारायणी नदीमा बगेका एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। आइतबार भरतपुर महानगरपालिका–१ पुलचोकस्थित

पोखरेलविरुद्ध उजुरीः रविको पक्षमा वकालत गर्ने व्यक्ति न्यायाधीश बन्न मिल्छ?

८ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसदको संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

सुस्त सेयरबजारमा लगानीकर्ताको आम्दानी खुम्चियोः२७२ मध्ये ९ कम्पनीलाई मात्र फाइदा

८ असार, काठमाडौं । नेपालको सेयरबजार, विशेषगरी नेप्से सूचक २६०० अंकको हाराहारीमा घुमिरहँदा, लगानीकर्ताहरूले नाफा कमाउनुभन्दा बढी सम्पत्ति गुमाइरहेका छन्।

अमेरिकी हवाई कारबाहीपछि इरानको कडा प्रतिक्रिया, इजरायलका १४ सैन्य अड्डामा…

८ असार, काठमाडौं । अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू—फोर्डो, नतान्ज र इस्फहानमा आइतबार बिहान नेपाली समयअनुसार ४ः४५ बजे हवाई

रामेछापको निर्माणाधीन तामाकोशी पुल भाँचियो

८ असार, काठमाडौं । रामेछापको मन्थली नगरपालिका-६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब)

संसदमा सांसदले खोजे प्रधानमन्त्री, अनुपस्थित भएको भन्दै आलोचना

८ असार, काठमाडौं । सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नभएकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

तीनकुने घटनाको दोष राज्यलाईः धवलशमशेर राणाले गरे दुर्गा प्रसाईंको बचाउ

असार, ८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैंयाले वृद्धि

  ८ असार, काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी

वीरगञ्ज नाकाबाट ११ महिनामा १.७४ खर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व…

८ असार,वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम