प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
पर्साको बिरुवागुठीमा वर्षाले गर्मी घटायो, किसानमा खुसी र चिन्ता

५ असार,पर्सागढि । पर्साको बिरुवागुठी र आसपासका क्षेत्रमा आज मध्याह्नदेखि परेको वर्षाले केही दिनदेखिको चर्को गर्मीबाट राहत मिलेको छ। अत्यधिक गर्मीका कारण कष्टकर बनेको जनजीवनमा आजको पानीले शीतलता ल्याएको स्थानीयहरू बताउँछन्। आजको वर्षाले किसानहरूमा भने मिश्रित प्रतिक्रिया दिएको छ। एकातर्फ, चैते धान (१४४२) पाकेर काट्ने बेला भएकाले केही किसान चिन्तित

नेपालखबर र विजमाण्डु विरुद्धको निषेधाज्ञा निवेदन खारेज, पत्रकारिताको जित

५ असार,काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र विजमाण्डु विरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौं जिल्ला अदालतले

पत्रकार दिलभूषण पाठकलाई तत्काल नपक्राउ गर्न उच्च अदालतको आदेश

५ असार, काठमाडौं । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। पत्रकार पाठकविरुद्ध दायर मुद्दाको

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन गर्ने निर्णयमा कानुनमन्त्रीको असहमति

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने विवादास्पद फैसलामा संलग्न उच्च अदालत जनकपुर अस्थायी इजलास

धनुषामा विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु

५ असार,धनुषा । धनुषाको मिथिला नगरपालिका–१ ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

५ असार, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई इँटा भट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा सफाइ दिने उच्च अदालत जनकपुर

वीरगञ्ज उद्योग वाणिज्य संघमा महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन

५ असार,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा आज एक विशेष समारोहका बीच महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन गरिएको छ। महिला

सांसद अमरेशकुमार सिंहद्वारा कानुनमन्त्री र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न…

५ असार,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले नै न्यायलाई प्रभावित पारेको गम्भीर आरोप लगाउँदै उहाँको

मितेरी सहकारी ठगी प्रकरण : ज्योतिबहादुर भण्डारीको दोहोरो नागरिकता र…

५ असार, काठमाडौं । कम्बोडियाबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध अब उनको

सांसद अमरबहादुर थापाद्वारा बजेट पुस्तिका च्यातेर विरोध

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधिसभा बैठकमा बजेट पुस्तिका च्यातेर सरकारको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

भिजिट भिसा प्रकरण सबैको साझा मुद्दा हो : ज्ञानेन्द्र शाही

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै एक दल वा व्यक्तिको

अमेरिकामा पढ्न जानेलाई नयाँ नियम: भिसा पाउन सामाजिक सञ्जाल ‘पब्लिक’…

५ असार, काठमाडौं । अमेरिकाले एक महिनाअघि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुरु गर्ने घोषणा गरेको छ। तर,

निजामती विधेयकबारे संसदमा माओवादीले प्रश्न उठायो

५ असार, काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले निजामती विधेयकको खोजी गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिबाट

रास्वपा र राप्रपाद्वारा संसदमा विरोध कायमै

५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध जारी राखेका

पर्साको बिन्दबासिनीमा अहमदिया संघ नेपालद्वारा ’ईद मिलन समारोह’ सम्पन्न

५ असार,वीरगञ्ज ।  पर्साको बिन्दबासिनी वडा नम्बर ५ प्रसौनी भठ्ठामा अहमदिया संघ नेपालको आयोजनामा भव्य ईद मिलन समारोह सम्पन्न भएको