प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो

१२ जेठ,काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ।आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। आइतबार झै आज

जनकपुरधाममा साँढे बीचको लढाईँमा एक व्यक्तिको मृत्यु

१२ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको भिडन्तले एक व्यक्तिको मृत्यु भएको छ। जनकपुरधाम–७ का ५० वर्षीय सत्तार राइन

महरा प्रकरणमा जोडिएकी रोशनी शाही भक्तपुरमा मृत फेला

११ जेठ, काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् । उनी

तीनकुने घटनाः प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्धा, ३४ जनालाई…

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा ६१ जनाविरुद्ध मुद्धा दर्ता भएको छ । गत चैत १५

हावाहुरी र असिनापानीले बाली नष्ट भएपछि बाराका किसान आन्दोलित, सिम्रौनगढ…

११ जेठ,वीरगञ्ज । करिब एक महिनाअघि आएको हावाहुरी र असिनापानीले कृषि बालीमा व्यापक क्षति पुगेपछि बाराको सिम्रौनगढ नगरपालिकाका पीडित किसानहरू

जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ–प्रधानमन्त्री ओली

११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने

प्रहरीको असई बनेर ठगी गर्ने युवक पक्राउ

११ जेठ, काठमाडौं । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ

नक्कली नोट प्रकरणपछि रिहा भएका युनुस अन्सारी पुनः नियन्त्रणमा ,सम्पत्ति…

११ जेठ, काठमाडौं । नक्कली भारतीय नोट कारोबारको मुद्दामा ६ वर्ष कैद भुक्तान गरी शनिबार नख्खु कारागारबाट रिहा भएका युनुस

धमाधम निक्षेप लिँदै राष्ट्र बैंक, फेरि ३० अर्ब संकलन गर्दै

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ । बैंकले स्थायी निक्षेप मार्फत

वीरगञ्जमा साइबर सुरक्षा र एआई सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम

११ जेठ,वीरगञ्ज । मधेश प्रदेश आमसञ्चार प्राधिकरणको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा वीरगञ्जमा साइबर सुरक्षा र कृत्रिम बौद्धिकता

नक्कली नोट काण्डमा कैद भुक्तान गरेका युनुस अन्सारी रिहा भएलगत्तै…

११ जेठ,काठमाडौं । भारतीय नक्कली नोट कारोबारमा पटकपटक जेल सजाय भुक्तान गरेका बाराका युनुस अन्सारी नख्खु कारागारबाट रिहा भएलगत्तै सम्पत्ति

बृजकिशोर कुशवाहा पक्राउ
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा…

११ जेठ,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न कसूरमा बारा

ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थी प्रतिबन्धविरुद्ध हार्वर्डको मुद्दा

११ जेठ, काठमाडौँ । हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ, जसमा प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको आरोप

सुनको मूल्य बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

११ जेठ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा १ हजार ४०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

निजामती कर्मचारीद्वारा संघीय निजामती सेवा विधेयक विरुद्ध धर्ना, सशक्त आन्दोलनको…

११ जेठ, काठमाडौँ । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा

भर्खरै