१६ चैत, काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि लगाइएको कर्फ्यूको हटाइएको छ । अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। यसअघि गएराति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको थियो । बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि

१६ चैत, काठमाडौँ । काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि लगाइएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको छ

१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ

१५ चैत, काठमाडौं । राजावादी समूहले आयोजना गरेको प्रर्दशन हिंसात्मक गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र

१५ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित

१५ चैत,काठमाडौं । प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउको तयारी थालेको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको

१५ चैत,काठमाडौं । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका

१५ चैत,काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको

१५ चैत,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुक प्रतिगमनको दिशातर्फ जान नसक्ने बताएका छन्। समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा

१५ चैत,काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र

१५ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक

१५ चैत,काठमाडौं । राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन्

१५ चैत, काठमाडौं । अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको

१५ चैत,काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ। राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टीको

१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित