Logo
ठाकुरराम क्याम्पसको मतगणना रोकियो, विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

८ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । मतगणना रोकिएपछि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको हो । जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको

एसईई : रौतहटमा ४२४ मोवाईल बरामद, निरीक्षक सहित दुई जना…

७ चैत, वीरगञ्ज । एसईईको पहिलो दिन अंग्रेजी विषयको परिक्षामा रौतहटबाट ४२४ वटा मोवाईल बरामद भएको छ । प्रशासनले कडा

सवारी लाइसेन्समा ठगी गर्ने १४ जना धरौटीमा रिहा, ट्रायल सेन्टरमा…

७ चैत,काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका

वीरगञ्ज पब्लिक कलेजमा रक्तदान, १०० जनाले गरे रगत दान

७ चैत,वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज र राउन्ड टेबलको सहकार्यमा आज वीरगन्ज पब्लिक कलेजको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

ठाकुरराम क्याम्पसमा मतगणना विवादित, शिलबन्दी नमिलेपछि मतगणना अवरुद्ध

७ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणना शिलबन्दीको नम्बर नमिलेपछि विवादित बनेको छ। मतपेटिकामा लगाइएको शिलबन्दीको नम्बर नमिलेपछि

गणतन्त्रवादीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईंहरूविरुद्ध आन्दोलन गर्‍यो भने के हालत…

७ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा गणतन्त्रवादीहरूको मुटु हल्लिएको टिप्पणी

सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

७ चैत,वीरगञ्ज ।सशस्त्र प्रहरीले बारामा १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट गएराति सशस्त्र प्रहरी

“यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने”–प्रधानमन्त्री ओली

७ चैत,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रममार्फत यस वर्ष कम्तीमा पाँच सय उद्यमीलाई

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन सांसदहरूको माग

७ चैत,काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन् । बिहीबार बैठकमा सांसदहरूले

लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमान प्रतिक्रियाले संसद ततायो

७ चैत,काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका कार्यकारी निर्देशकको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसदमा कुरा

ठाकुरराम क्याम्पसमा मतगणना जारी,बागी उम्मेदवार यादवको अग्रता कायमै

७ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार यादवले अग्रता कायम राखेका छन् । निर्वाचन

सरकारलाई दबाब दिन शिक्षकहरू रिले अनसनमा, चैत २० देखि थप…

७ चैत,काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको

आम जनता पार्टीका अध्यक्ष प्रभु साहद्वारा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको बहिष्कार…

७ चैत,काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई औचित्यहीन भन्दै प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन माग

एसईई परीक्षा सुरु भएको केही बेरमै सिरहामा अंग्रेजी विषयका प्रश्नपत्र…

७ चैत,जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।परीक्षा सुरु