Logo
स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

१३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक यूथ क्याम्पस काठमाडौंले आयोजना गरेको वृहत् खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

पर्साको जीराभवानीमा भोलीदेखि दश दिनसम्म मेला लाग्दै

१३ फागुन,सेढवा । पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक बोकेका जिराभवानी मन्दिरमा भोली महाशिवरात्रिदेखि एक साताका लागि मेला लाग्दै छ। जिराभवानी

पूर्वबाट रातो सूर्य उदाउँदै छ,यसले देशव्यापी उर्जा दिने छ :…

१३ फागुन,मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउदै

जयराज लिम्बु सहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

१३ फागुन,मोरङ । मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा

वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम…

१३ फागुन,वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको

सुनको मूल्यको पाँच सय रुपैयाँले बढ्यो

१३ फागुन,काठमाडौं। नेपाली बजारमा मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला

एसईईमा ४ जीपीए ल्याउन मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ को…

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निजी विद्यालयहरुले माध्यामिक शिक्षा परीक्षाको पूर्व तयारीका लागि मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ को आयोजना गरेको

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

मोरङ, १३ फागुन । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो

प्याब्सन महानगर क्रिकेटको आज फाईनल खेलहरु हुदै

१३ फागुन, वीरगञ्ज । प्याब्सन महानगर समितिको आयोजनामा वीरगन्जमा जारी प्रथम अन्तर विद्यालय छात्रा क्रिकेट तथा छात्र १२ बर्षमुनी क्रिकेट

बागलुङ जिप दुर्घटनामा दुईजनाको मृत्यु, पाँचजना घाईते

१३ फागुन, बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। बडिगाड

नसर्ने रोगहरुको पहिचानका लागीे जगरनाथपुर गाँउपालिकाद्वारा एक महिने अभियान सुरु

१२ फागुन, सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकाले नसर्ने रोगहरुको पहिचानका लागीे एक महिने अभियान सुरु गरेको छ । गाँउपालिकाले समुदायमा

पर्साको पोखरीयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा आज चाईनिज साइकल…

१२ फागुन,वीरगञ्ज । पर्साको पोखरीयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा आज चाईनिज साइकल बितरण गरिएको छ । पर्साको पोखरीया नगरपालिका

गौतम माध्यामिक विद्यालयको आयोजना सेक्सन खाना महोत्सव सम्पन्न

१२ फागुन,वीरगञ्ज । गौतम माध्यामिक विद्यालयको आयोजना सेक्सन खाना महोत्सव सम्पन्न भएको छ । विद्यार्थीहरुलाई सामाजिक विषय अन्तर्गतको व्यावहारिक अभ्यास

मकवानपुरमा ४३ ग्राम सुनसहित बाराका एक जना पक्राउ

१२ फागुन,वीरगञ्ज । मकवानपुर प्रहरीले ४३ ग्राम सुनसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका वडा

नवौं प्याब्सन अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगितामा लिटिल फ्लावर मावि…

१२ फागुन,वीरगञ्ज । नवौं प्याब्सन अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावर माविले प्राप्त गरेको छ । नवदीप एकेडेमी