Logo
सुनको मूल्य तोलाको १ लाख ७१ हजार पुग्यो

८ फागुन,काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ। यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो। यस्तै आव चाँदीको मूल्य पनि बढेको छ।

प्रकृतिको अन्त्येष्टि गरियो, हजुरबुवाले दागबत्ति दिए

८ फागुन, काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको

अब फेसबुकमा लाइभका भिडियोहरू ३० दिनपछि डिलिट हुने

८ फागुन, वीरगञ्ज । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ । फेसबुक गरेको नयाँ घोषणा अनुसार

सुनसरीको एक फार्मका हाँसमा बर्डफ्लु रोग पुष्टि

८ फागुन, सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ मा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोशी कृषि फार्मका हाँसमा

पर्सा रेडक्रस शाखाको सभापतिमा वृजकिशोर पटेल विजयी

७ फागुन, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्साको सभापतिमा वृजकिशोर पटेल विजयी भएका छन् । बुधवार सम्पन्न मतदानमा पटेल ४

केआईआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए

७ फागुन,वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआइटी)मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका

रेडक्रस पर्सा शाखाको महिला सदस्यमा कडेँल प्यानलका दुईजना विजयी

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्यसमितिको महिला सदस्यतर्फको मतगणना पनि सम्पन भएको छ । सम्पन्न मतगणना अनुसार

पर्सागढीको टिकुलियामा आँखा शिविर सम्पन्न

७ फागुन, पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–७ टिकुलियामा आज निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । सहज

मधेसका मुख्यमन्त्री सतिश सिंहद्वारा वीरगञ्जका सातवटा अस्पतालमा अनुगमन (फोटो सहित)

७ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोक स्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रालिलाई बन्द

रेडक्रस पर्सा शाखाको पुरुष सदस्यहरुको मत गणना सकियो, अधिकांश कडेँल…

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्यसमितिको पुरुष सदस्यतर्फको मतगणना सम्पन भएको छ । सम्पन्न मतपरिमाण अनुसार विरेन्द्रराज

नेपालमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि, एक वर्षमै १० हजार…

७ फागुन,काठमाडौं । सन् २०२४ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र

घण्टाघरको प्लाष्टर खसेपछि तत्काल त्रिपालले छोपेर बाँधियो

७ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरको मुख्य चोकमा रहेको ऐतिहासिक घण्टाघरको केही भाग भत्किएको छ । घण्टाघरको पूर्वतर्फ बीच भागको प्लाष्टर

नेकपा माओवादी केन्द्र पर्सामा तराई मधेस जनजागरण अभियान तयारीको छलफल

७ फागुन,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साको बैठक आज सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) का

मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

७ फागुन,काठमाडौं । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ। जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको

काठमाडौंमा १९ वर्षीया किशोरी बलात्कृत,एक जना पक्राउ

७ फागुन,काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने