Logo
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दर्ता

११ माघ,काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा निवेदन दर्ता भएको छ। टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित गर्दै दिलबहादुर राई मुद्दा दर्ता गरेका हुन्। त्रिपाठीलाई अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गरिएको छ। निवेदनमाथि आइतबारका लागि सर्वोच्चमा तारेक

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

११ माघ,काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार…

११ माघ,काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन

नेपाल पत्रकार महासंघ पर्सा शाखा र नेपाल बार एशोसिएसन पर्साबीच…

१० माघ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखा र नेपाल बार एशोसिएसन पर्साबीच दुईपक्षीय सम्झौता भएको छ । नीतिगत तथा

रविविरुद्ध सहकारी ठगी मुद्दामा आजको बहस टुंगियो, पीडित र रविका…

१० माघ,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजको बहस सकिएको छ। बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक

मधेशका मुख्यमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

१० माघ,जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुले मधेशका मुख्यमन्त्री र शिक्षा तथा

सामाजिक कुप्रथाको अन्त्य सामाजिक बहिष्करणबाट मात्रै सम्भव हुन्छ : प्रमुख…

१० माघ,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले समाजमा व्याप्त बाल विवाह, दाईजो प्रथा र खर्चिलो विवाह न्यूनीकरण

भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुक्त अध्यक्ष अहम्मदले गरे…

१० माघ,वीरगञ्ज । भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुक्त तबरेज अहमदले आजदेखि कार्यभार सम्हालेका छन् । गएको पुस २९

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेशसभा…

१० माघ,जनकपुरधाम। मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ सच्याएर ल्याउन सत्ता र प्रतिपक्षी दलका सांसदहरूले

जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ ईजलास स्थापना

१० माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ ईजलास स्थापना भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रिबन काटेर

अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)

१० माघ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को ३१२ सदस्यीय केन्द्रीय समितिमा ५०० जनाको उम्मेदवारी दर्ता

वीरगञ्जमा एक पुरुषको शव फेला

१० माघ,वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ हङकङ बजारमा अनदाजी ६०।६५ पुरुषको

जगरनाथपुर गाँउपालिकाको पाडेपुरमा रहेको मदरसामा ३० जना बालबालिकालाई सुइटर वितरण

१० माघ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पाडेपुरमा रहेको मदरसामा अध्ययनरत मुस्लिम समुदायका बालबालिकाहरुलाई सुइटर वितरण गरिएको छ

सुप्रिम सहकारी ठगी प्रकरणमा : रवि लामिछानेको थुनछेक बहस जारी

१० माघ,काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको

वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाइरहेको अध्यक्ष प्रचण्डको आरोप

१० माघ,सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाउने गरेको आरोप लगाएका छन् । प्रेस