Logo
चिनियाँ नागरिकको अपहरणमा संलग्न चारजना भारतीय पक्राउ

२ माघ, काठमाडौं । चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं लगिएको छ । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाडौं लगिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा भारत

विशेष अधिवेशन बोलाउन पहल गर्ने विपक्षी दलहहरुको निर्णय

२ माघ, काठमाडौं । सरकारले सदन छलेर अध्यादेश ल्याएपछि विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् ।

थुनछेक बहसका लागि रबि लामिछानेलाई अदालतमा उपस्थित गराईयो

२ माघ, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित

मौसममा सुधार नआएपछि वीरगन्जका शैक्षिक संस्था तीन दिनका लागि बन्द

२ माघ, वीरगञ्ज। मौसममा सुधार नआएर चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरू थप तीन दिनका लागि बन्द

कार्यविभाजन गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२ माघ, काठमाडौँ । नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

मोटरसाईकल दुर्घटनामा एकको ज्यान गयो, घाईते एकको अवस्था गम्भीर

२ माघ, सेंढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा घाईते अर्का एकजनाको

जीराभवानीमा भएको आगलागीबाट पशुचौपाया सहित लाखौंको सामान जलेर नष्ट

२ माघ, ठोरी । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर– ५ मा आगलागी हुँदा एक किसानको घरगोठ र पशुचौपाया जलेर नष्ट

माघे सङ्क्रान्तिको दिन बाराको गढीमाइ मेला १० लाखले अवलोकन गरे

२ माघ, बारा । बलिको लागि विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिरमा माघे सङ्क्रान्तिको विशेष अवसरमा मंगलबार मेला लागेको थियो ।

सर्लाहीमा १५ वर्षीय बालकको अपहरण, पेस्तोलसहित तीन जना पक्राउ

१ माघ,सर्लाही । सर्लाहीमा एक १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने मधेश केन्द्रित दलहरू…

१ माघ,काठमाडौं। मधेश केन्द्रित राजनीतिक दलहरुले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन्। मंगलबार काठमाडौंमा बसेको मधेश

चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

१ माघ,काठमाडौँ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–३ का करिब ५६ वर्षीय

बाराबाट ७१ लाख भन्दा बढीको मूल्य बराबरका सामान लोड रहेको…

१ माघ,वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका ठूलो मात्रामा विभिन्न भाडा कुठा र खुद्रा सामानहरु पक्राउ गरेको छ । प्रहरीले

संविधान संशोधनको चर्चाले एक ठाउँमा जुटे मधेशी दल

१ माघ,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चा गरेसँगै मधेश केन्द्रित राजनीतिक

रौतहटबाट भन्सार छलीका सामानसहित दुई पक्राउ

१ माघ,गौर । भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् ।

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पंकज श्रेष्ठलाई प्रदान

१ माघ,वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा