Logo
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

१० पुष,काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन्। मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए। “नागरिकल महसुस गर्नेगरी काम अगाडि

बारा प्रहरीले साढे ३० लाख भन्दा बढीको सामान सहित ट्रक…

१० पुष,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले साढे ३० लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जितपुर सिमरा

विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना

१० पुष,जनकपुरधाम । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ

स्रोत नखुलेको ९२ लाखसहित काठमाडौंबाट तीन जना पक्राउ

१० पुष,काठमाडौँ । स्रोत नखुलेको ९२ लाख रूपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको

सखुवाप्रसौनीका मुसहर समुदायलाई न्यानो कपडा वितरण

१० पुष, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा–३, कौवाबन र कटैया गाउँका मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमान्तकृत समुदायको मुद्दाका विषयमा संवाद

९ पुष,सेढवा । जीराभवानी गाँउपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमान्तकृत समुदायको मुद्दाहरु सम्बन्धमा बहु सरोकारवाला बीचको संबाद कार्यक्रम आज

म्यानमारको मेवाडीबाट ५ नेपालीको उद्धार

९ पुष,काठमाडौँ । म्यानमारको मेवाडीबाट उद्धार गरिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास बैंकक थाइल्यान्डका अनुसार उद्धार गरेर

वीरगञ्ज वडा नम्बर १८ सौराह टोलको हड्डी कारखाना व्यावस्थापनका लागि…

९ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ सौराह टोलमा रहेको हड्डी प्रशोधन उद्योगबाट पीडित स्थानीयहरुको पक्षमा जिल्ला प्रशासन कार्यालय

राज्य व्यवस्था समिति सदस्यबाट पनि रवि लामिछाने निलम्बित

९ पुष,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।

भक्तपुरमा बाबुछोराको हत्यामा संलग्न एकजना पक्राउ

९ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोराको हत्या प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । कुलप्रसाद आचार्य

सहकारी ठगी प्रकरणमा रबि र छविलाई अदालतमा उपस्थित गराईयो

९ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अदालतमा

वीरगञ्जको होटल कलसमा एक पुरुष मृत भेटिए

९ पुष, वीरगञ्ज । वीरगञ्ज लिंकरोड स्थित होटल कलसमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । वीरगञ्ज महानगरपालिका

मधेशमा ६ महिनामा ३६ हत्याको घटना

९ पुष, वीरगञ्ज । पछिल्लो ६ महिनामा मधेश प्रदेशमा मात्र ३६ जनाको हत्या भएको छ । २४ जना पुरुष, १०

बारामा शनिबार मृत भेटिएका रुम्बाको हत्या भएको खुलासा

९ पुष, बारा । बाराको जीतपुरसिमरा ११ मा शनिबार भेटिएका राजकुमार रुम्बाको शवको पोष्टमार्टम रिर्पोट आएपछि हत्या भएको खुलेको छ

माओवादीद्वारा सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा माग

८ पुष,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ। सोमवार प्रतिनिधि