Logo
रवि लामिछानेको बयान आज पनि सकिएन,भोलि सकेर पोखरा लगिने

१६ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ । शुक्रवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो, बयान अझै नसकिएकाले भोली पनि जारी रहने भएको छ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको

नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

१६ मंसिर,काठमाडौं । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आइतबार

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

१६ मंसिर,सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै

नेपालले बङ्गलादेशलाई दियो १ सय ४२ रनको लक्ष्य

१६ मंसिर,काठमाण्डौ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले बङ्गलादेशलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । यूएईको

पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु

१६ मंसिर,दाङ । रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रमुख प्रहरी

देशकोे बिग्रिएको परिस्थिति सुधारका लागि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्छ :…

१६, मंसिर, वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजमा सही र गलत छुट्याउन सक्ने विवेक हुनुपर्ने

सहकारी ठगी प्रकरण : छविलाई बयानका लागि चितवन ल्याइयो

१६ मंसिर,चितवन । कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको छ । उनीसँग रामबहादुर ढकाललाई पनि

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

१६ मंसिर,काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आजपनि जारी छ। सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

१६ मंसिर,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख

नेपालमा पनि बंगालको चक्रवात ’फेनजल’ को आंशिक प्रभाव

१६ मंसिर, काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात ’फेनजल’ को आंशिक प्रभाव रहेको छ

गढीमाई मेलामा सुरक्षा ब्यवस्थामा कुनै कसर बाकी रहदैन : गृह…

१५ मंसिर,वीरगञ्ज ।  मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखिले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

रेडियो वीरगञ्ज र रोट्रयाक्ट क्लबले आयोजना गरेको कार्यक्रममा २७१ जनाद्वारा…

१५ मंसिर,वीरगञ्ज । रेडियो वीरगञ्ज ९९ मेगाहर्ज २२ वर्ष पुरा गरी २३ औँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजना गरेको

सम्पदा संरक्षणका लागि सिम्रौनगढमा तीनदिने अभिमूखीकरण शुरु

१५ मंसिर, सिम्रौनगढ । सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षण अधारित अभिमूखिकरण कार्यक्रम आज बाराको सिम्रौनगढ–७ स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा

मुद्रण व्यावसायीहरु संगठित, राकेश कुश्वाहाको अध्यक्षतामा तदर्थ समिति गठन

१५ मंसिर, वीरगञ्ज । मुद्रण व्यवसायीहरुको भेला शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्ज गेटवे होटलमा श्याम सुन्दर पौडेलको अध्यक्षतमा

वडाध्यक्षहरुले भोग्नुपर्ने समस्यामा साझा धारणा बनाउन पर्सामा वडाध्यक्ष एकता समाज…

१५ मंसिर,ठोरी । पर्साका वडाध्यक्षहरुको भेलाले वडाध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गरेको छ । आज ठोरी गाउँपालिकाको कार्यालय