Logo
पर्साकाे ठाेरीका किसानद्वारा ताेरी छर्न र सुर्ती राेप्न शुरू

१८ कार्तिक,सेढवा । पर्साको ग्रामीण किसानहरु सुर्तीबाली र तेलहन बाली अन्तर्गतकाे तोरी छर्न शुरु गरेका छन। भदइ मंसुली तथा चैते धान भित्र्याई सकेपछि खाली खेतमा तोरी तथा सुर्तीबालीको रोपाई शुरु गरेका हुन्। खास गरी ठोरी गाउँपालिकाका खेतमा लगाईएकाे सम्पूर्ण धानबाली भित्र्याई सकेएकेपछि सूर्ती र ताेरीबालीका लागि खेत तैयारी भइसकेकाले अहिले

बाराको सिम्रौनगढबाट ३४ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ

१८ कात्तिक,वीरगञ्ज । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाबाट ३४ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गाँजासहित पक्राउ पर्नेमा सिम्रौनगढ

भन्सार छलेर ल्याइएको ५ लाखभन्दा बढीको चामलसहित एक जना पक्राउ

१८ कात्तिक,वीरगञ्ज । अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गौर नगरपालिका–१ भन्सार

राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट तिहारको टीका

१८ कात्तिक,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभ साइतमा विधिपूर्वक तिहारको

थाइ एयरले शुरू गर्‍यो बैंकक-भैरहवा उडान

१७ कात्तिक,काठमाडौं । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आजबाट शुरू गरेको छ। थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको

तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण

१७ कात्तिक,तनहुँ। हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा

२५ वटा बेवारिसे मोटरसाइकल रौतहट प्रहरीको नियन्त्रणमा

१८ कात्तिक, रौतहट। रौतहट प्रहरीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेको २५ वटा मोटरसाइकल फेला पारेको छ । ति सवारीसाधनलाई कारबाहीको

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आम जनता पार्टीका…

१७ कात्तिक,वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई

७० जना छठ गर्ने बिपन्न महिलाहरुलाई साम्री बितरण

१७ कात्तिक,बारा । बारा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको एक ब्यवसायीले ७० जना छठ गर्ने बिपन्न महिलाहरुलाई साम्री बितरण गरेका छन् ।

पर्साको रामनगरीमा किशोरीको शव बरामद

१७ कात्तिक,वीरगञ्ज । पर्साको रामनगरीमा एक जना किशोरीको शव बरामद भएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरीबाट एक

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने

१७ कात्तिक,भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् । शङ्खधर

लुकिछिपी पटका पड्काउनुका कारण काठमाडौँमा वायु प्रदूषण बढ्यो

१७ कात्तिक, काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी

सर्लाहीमा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति

१७ कात्तिक, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ

तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मनाइँदै, गोवर्द्धन र…

१७ कात्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान

जुवातास खेल्ने ४५ जना विभिन्न जिल्लाबाट पक्राउ

१६ कात्तिक, काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् । मोरङ र डडेल्धुरा जुवातास खेलिरहेको