Logo
गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउँछौँ : मन्त्री भण्डारी

११ कात्तिक,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधै प्रतिबद्ध रहेको बताएका छन्। ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि सुरु

चीन भ्रमण तयारीमा ओली

११ कात्तिक,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता

बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह

११ कात्तिक,चितवन । जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह

सशस्त्र प्रहरीद्वारा पटका बरामद गरी नष्ट

११ कात्तिक,वीरगञ्ज ।सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्ध लगाएको विष्फोटजन्य पदार्थ पटाका बरामद गरेर नष्ट गरेको छ । बीरगञ्ज महानगरपालिका वडा–३१ स्थित

आकाशमै किन होल्ड भयो थाई एयर एसियाको विमान ?

११ कात्तिक,काठमाडौं । अवतरण अनुमति नै नभएको थाई एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोजेको भन्दै आकाशमै आधा

भोलीबाट वीरगञ्जमा पुनः ‘रात्री बजार’ लाग्ने

११ कात्तिक,वीरगञ्ज । भोलीबाट वीरगञ्जमा पुनः ‘रात्री बजार’ लाग्ने भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन दिपावलीको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले

मुख्यमन्त्री सिंहद्वारा पोखरिया अस्पतालको अनुगमन

११ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पोखरिया अस्पतालको अनुगमन गरेका छन् । पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने

काठमाडौँबाट पेस्तोलसहित एक जना पक्राउ

११ कात्तिक,काठमाडौं । काठमाडौँबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले

प्रचण्डलाई ओलीको जवाफ– आफूहरुले हतियार नचलाए पनि बिसाउन लगाउन आउँछ

११ कात्तिक,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन्। आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल

उत्तरी गाजामा इजरायली आक्रमण : ४५ जनाको गयो ज्यान

११ कात्तिक,काठमाडौं । इजरायली सेनाले उत्तरी गाजाको बेइत लाहियामा ६ वटा भवनमाथि आइतवार बिहान बम आक्रमण गर्दा कम्तीमा ४५ जनाको

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदै छ कारोबार ?

११ कात्तिक,काठमाडौँ । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य

रवि लामिछानेको समर्थनमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीको ध्यानाकर्षण

११ कात्तिक,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको

पर्सा प्रहरीद्वारा २ विघा गाँजा फडाँनी गरी नष्ट

११ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मा प्रतिबन्धित गाँजा खेती नष्ट गरेको छ

बारामा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या

११ कात्तिक, बारा । धारिलो हतियार प्रहार गरि बारामा एक वृद्धको हत्या गरिएको छ । अज्ञात समूहले धारिलो हतियार प्रहार

सहयात्री बचत तथा ऋण सहकारी संस्थाकोे १७ औ साधारण सभा…

१० कात्तिक,पर्सागढि । पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक