Logo
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१४ असोज,काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सय रुपैयाँमा

हेटौँडा–काठमाडौं र हेटौँडा–धरान सडक खुल्यो

१४ असोज,मकवानपुर । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ

बाढीपहिरो पीडितलाई एनआरएनएले एक करोड सहयोग गर्ने

१४ असोज,काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले

मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु

१४ असोज, धनुषा। हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार

बुधबारदेखि वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान

१४ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

१३ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । समितिका इञ्चार्ज

सर्वदलीय बैठकले के–के निर्णय गर्‍यो?

१३ असोज,काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज आव्हान गर्नुभएको सर्बदलीय बैठक सकिएको छ । बैठकले बाढी र पहिरोजन्य विपदमा परेकाहरुलाई

प्रथम महाधिवेशन चितवनमा गर्ने रास्वपाको निर्णय

१३ असोज,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन

पर्सा प्रहरीले बरामद गरेको १२ लाख ३ हजार मूल्य बराबरकाे…

१३ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेकाे भन्सार छलीका लत्ताकपडा तथा खद्यान्न मालवस्तुहरु कारबाहीका लागि भन्सार कार्यालय बुझाएको

अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको छ : मन्त्रालय

१३ असोज,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन

अपडेट : बाढीपहिरोबाट १४८ जनाको मृत्यु, ५५ जना बेपत्ता

१३ असोज,काठमाडौँ । बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका

सर्वदलीय बैठक सिंहदरवारमा जारी

१३ असोज,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । अविरल वर्षापछिको बाढी–पहिरो र त्यसबाट उत्पन्न

अपडेट : झ्याप्ले खोलाबाट निकालिए ३५ शव

१३ असोज,काठमाडौं । धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। आज मात्रै थप २१ वटा शव

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२९ पुग्यो, ६२ जना अझै बेपत्ता

१३ असोज,काठमाडौं । झरीपछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण

बाढी पहिरो पीडितलाई कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गर्ने

१३असोज,काठमाडौं । नेपाली कांग्रेसले बाढी र पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आइतबार बसेको

भर्खरै