Logo
झ्याप्ले खोलामा आजमात्रै १६ वटा शव फेला, मृतकको संख्या ३०…

१३ असोज,काठमाडौं । धादिङको झ्याप्ले खोलामा १६ वटा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आइतबार दिउँसो १ बजेसम्म १६ वटा शव निकालिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ। अहिलेसम्म चार जना महिला र १२ जना

रौतहटको गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा

१३ असोज,रौतहट । रौतहटको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई अन्यत्र व्यवस्थापन गरिएको छ। पुरुष कैदी बन्दीलाई कडा

चितवनबाट हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका, सम्पर्कमा छैनन्…

१३ असोज,काठमाडौं । चितवनबाट यात्रु बोकेर काठमाडौंका लागि हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका गरिएको छ । यो बसका

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

१३ असोज,धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ। प्रहरीका अनुसार शनिबार १४ जनाको शव

आजबाट सफा र सुकिलो नोट साट्न पाइने

१३ असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो नोट सटही सुविधा दिन थालेको

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

१३ असोज,काठमाडौं । मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।

काठमाडौं सहित देशभरका ५८ राजमार्ग ठप्प

१३ असोज,काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरका ५८ वटा सडक राजमार्ग अवरुद्ध भएका छन्

झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालियो

१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा

सरिसवा नदिमा हाम फाल्ने किशोरी बाराको प्रसौनीकी रहेको खुल्यो

१३ असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिको रानीघाट पुलबाट नदिमा हाम फाल्ने किशोरीको पहिचान खुलेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर

वीरगञ्जको मौसममा सुधार, घाम देखिएर वीरगञ्जवासी सरसफाईमा जुटे

१३ असोज, वीरगञ्ज । आज वीरगञ्जको मौसममा सुधार देखिएको छ । विहीबार साँझदेखि लगातारको वर्षा पछि आज विहान घाम उदाउँदा

आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई सरकारको आग्रह

१३ असोज, काठमाडौँ । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ । हिजो कार्यबाहक प्रधानमन्त्री प्रकाशमान

आज तराई क्षेत्रमा हुरीबतासको सम्भावना

१३ असोज, काठमाडौँ  ।  देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी

सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार क्युसेक, पानीको बहाव…

१३ असोज, सुनसरी ।  सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार

सर्लाहीमा सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका १० जनाको उद्धार

१३ असोज, सर्लाही । सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको

देशभर बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु, ७२ जना…

१३ असोज, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी

भर्खरै