१२ असोज, वीरगञ्ज । बाराको सिमरामा महिला सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार बिदुर खड्का सम्मानित भएका छन्। महिलाहरुद्वारा संचालित जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिकको अवसरमा सहकारी तथा महिला सशक्तीकरणका क्षेत्रमा कलम चलाएबापत नगद रासी सहित उक्त पुरस्कारद्वारा खड्का सम्मानित भएका हुन्

१२ असोज,काठमाडौँ । मनसुनी वर्षापछि आएको विपद्मा परेर आज साँझ ५ः३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र

१२ असोज,सुनसरी । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त

१२ असोज,काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका

१२ असोज,काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ६४ जना बेपत्ता

१२ असोज,ललितपुर । बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले

१२ असोज,पर्सागढि । बिहीवार देखिको अबिरल वर्षाको कारण पर्साको उत्तरि क्षेत्रको जनता सडक अवरुद्ध हुन्दा आवत जावत बन्द भएको छ

१२ असोज,पर्सागढि । बिहीवार देखि सुरु भएको अविरल वर्षा र बर्षा संगै रातमा चल्ने हावाको कारण पर्साको ग्रामीण भेगमा किसानले

१२ असोज,चितवन । नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि अविरल परेको

१२ असोज,काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ ।

१२ असोज,काठमाडौं। अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ।

१२ असोज,काठमाण्डौ । मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर

१२ असोज,वीरगञ्ज । पर्साको ग्रामीण भेगलाई जोड्ने तिलावे पुल सञ्चालनमा आएको २ वर्ष नपुग्देै भाँसिएको छ । सात वर्ष लगाएर

१२ असोज,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं.–३ पकडिया ब्रम्हथानबाट गएराति बनगस्ती टोलीले २ थान सालको गोलिया काठ सहित साईकल

१२ असोज,काठमाडौं । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको छ। बाढीका कारण कैयौँ मानिसहरू फसेपछि