Logo
गण्डक नहरको तिलावे पुल भासियो, जिल्लाका पाँच मन्त्री बेखबर

३० भदौ,वीरगञ्ज । पर्सा गण्डक नहर सडकखण्डमा पर्ने तिलावे पुल भासिएको छ । नेपाल पूर्वी नहर तिलावेको करिब ७० मिटर लामो पुल भासिएको हो । पुलको फाउण्डेसन कमजोर भएर पीलरमा के्रक आएपछि पुल भासिएको नारायणी सिंचाईको कार्यालयले जानकारी दिएको छ । गण्डक नहर सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल मर्मत सम्भारको

आर्थिक वर्ष ०८०/०८१ मा अख्तियारमा परे २६ हजार ९ सय…

३० भदौ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन्।

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

३० भदौ,काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।  लगातार उकालो लागिरहेको सुनको मूल्य

संसद् बैठक अवरोधबारे प्रमुख प्रतिपक्ष दल माओवादी सांसदहरू अनौपचारिक छलफलमा

३० भदौ,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल सुरु भएको छ । उनीहरू बिच आजको संसद्

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित

३० भदौ,जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले

श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौँ–भरतपुर उडान गर्ने

३० भदौ,काठमाडौँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति

माओवादी देशको पहिलो पार्टी हो, काँग्रेस र एमाले विकृतिका डङ्गुर…

३० भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो

नारायणी अस्पतालमा आजदेखि एमआरआई सेवा सुरु

३० भदौ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा आइतबारदेखि एमआरआई सेवा सेवा सुचारु भएको छ । नारायणी अस्पतालमा विगत ५ महिनादेखि बन्द

आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

३० भदौ,काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार आज बस्ने भनिएको बैठक अर्को

सिमलतालबाट एउटा ट्रक त्रिशूली नदीको किनारमा खस्यो

३० भदौ, काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित

गोविन्द देवकोटा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को बरिष्ठ उपाध्यक्षमा…

२९  भदौ, वीरगञ्ज । नारायणी एफ.एमका कार्यकारी अध्यक्ष, रेसखबर डटकमका अध्यक्ष तथा सम्पादक गोविन्द देवकोटा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : मन्त्री चौधरी

२९ भदौ,काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार रिपोर्टर्स

रुसी मिडिया च्यानल आरटीमाथि अमेरिकाको प्रतिबन्ध

२९ भदौ,काठमाडौं। अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस

सहकारी छानबिन संसदीय विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई पूर्णता…

२९ भदौ,काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ। समितिले

देश र जनताका निम्ति काम गरौं : उपराष्ट्रपति यादव

२९ भदौ,नवलपरासी। उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन्। शनिवार पश्चिम