Logo
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह

२८ असार,काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुभयो । उहाँले

प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

२८ असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति

पहिरोले त्रिशुलीमा खसेको बसमा सवार यात्रुको अवस्था अझै अज्ञात, खोजी…

२८ असार,वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालको पहिरोसँगै त्रिशुलीमा खसेको बस र बसमा सवार यात्रुहरु अझै फेला पर्न सकेको छैन ।

होटल व्यावसायी महासंघले बेपत्ताका आफन्तहरुलाई यातायात र आवासको व्यावस्था गर्ने

२८ असार, वीरगञ्ज । नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा खसेका दुई वटै बसमा सवार भएकाहरु बेपता रहेका छन् । उनीहरुको

सखुवा प्रसौनीका एकै परिवारका तीनजना सहित पाँच जना बेपत्ता

२८ असार, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना

समाचार लेख्दा पत्रकारलाई धम्की, दोषीलाई कारवाहीको माग

२८ असार, वीरगञ्ज । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीले बाराका एक पत्रकारलाई धम्की दिएका छन् । बैकिङ्ग कसुर मुद्दा लगायत

नारायणगढ मुग्लिन सडक : पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगे,…

२८ असार, चितवन । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको

निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको मस्यौदा तयार (पूर्णपाठ)

२७ असार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१÷८२ को मस्यौदा तयार गरेको

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, पदाधिकारी चुन्न बाँकी…

२७ असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । महाधिवेशनबाट निर्विरोध चयन भएका

दुईजना महिलाको अवस्था गम्भिर,वीरगञ्जमा उपचार जारी

२७ असार,वीरगञ्ज । बाराको पसाहा पुल नजिकै भएको बस दुर्घटनामा गम्भिर घाइते महिलाको सङख्या दुईजना पुगेको छ । दुर्घटनामा रौतहटको

कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता

२७ असार,काठमाडौँ । नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री…

२७ असार,विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।

५८४ मेनपावर कम्पनीमाथि कारवाही

२७ असार,काठमाडौं । वैदेशिक रोजगार विभागले ५८४ मेनपावर कम्पनीमाथि कारबाही गरेको छ । विभागमा दर्ता भएका तर, ‘वैदेशिक रोजगार ऐन,

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

२७ असार,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ

आँप टिपेको विषयमा उत्पन्न विवादले रौतहटमा एकजनाको ज्यान लियो

२७ असार,वीरगञ्ज । आँप टिपेको विषयमा विवाद उत्पन्न विवादले रौतहटमा एकजना युवकको ज्यान गएको छ । रौतहटको ईशनाथ नगरपालिकामा आँप