Logo
एमाले बागमती सरकारबाट बाहिरियोे, मन्त्रीले दिए राजीनामा

२४ असार,काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो । एमालेले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वाणिज्य

आदर्शनगर रंगशाला अगाडीको ३ कट्ठा ९ धुर जग्गा महानगरको हुने…

२३, असार, वीरगंज । वीरगंजको आदर्शनगर रंगशालाको अगाडीको सार्वजनिक जग्गाको विवादमा एक दशक पछि सर्वोच्चले वीरगंज महानगरको पक्षमा फैसला गरेको

कुन–कुन रोगलाई सरकारले संक्रामक भनेको छ ?

२३ असार,काठमाडौं । सरकारले संक्रामकको सूचीमा ५२ रोगलाई राजपत्रमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९

विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ :…

२३ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत

असारे बिजी ४२ धानको मूल्य नपाउँदा बाराका किसान निराश

२३ असार,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको डुमरवाना क्षेत्रका किसानले लगाएको असारे बिजी ४२ धानको मूल्य नपाउँदा किसानहरु निराश भएका

जसपा नेपालद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

२३ असार,वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेश सभा बैठक जसपा नेपालले अवरुद्ध गरेको

मधेस प्रदेशमा एचआईभी संक्रमित ४ हजार भन्दा धेरै

२३ असार,जनकपुरधाम । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य

सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार

२३ असार,काठमाडौँ । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

२३ असार,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका

सप्तकोशीमा बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

२३ असार,काठमाडौं। सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६

पहिरोले जताततै सडक बन्द, कहाँ–कहाँ रोकिए सडक ? (सूचीसहित)

२२ असार,काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण

उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढ्यो

२२ असार,काठमाडौं। गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा

ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : नेपाली कांग्रेस

२२ असार,काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको

वीरगञ्ज कारगारमा करेन्ट लागेर एकजना कैदीको मृत्यु

२२ असार,वीरगञ्ज । वीरगञ्ज कारगारमा एकजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा आज करेन्ट लागेर एक जना कैदीको मृत्यु भएको

अविरल बर्षाका कारण ठोरी जनजीवन प्रभावित

२२ असार,वीरगञ्ज । गएरातिदेखि परेको अबिरल बर्षाका कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।बर्षाका कारण हालसम्म कुनै मानवीय क्षति