१७ असार,वीरगञ्ज ।वीरगञ्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बैँकको शाखामा आज साँझदेखि आगलागी सुरु भएको हो । बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता दिपक भारतीले बताए । उनका अनुसार आगलागीका

१७ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक जना ५ वर्षीया नाबालिका बलात्कृत भएकी छिन् । महानगरको वडा नम्बर १३ निवासी एक

१७ असार,काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार

१७ असार,वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । वीरगञ्जसंग सीमा जोडिएको गण्डकचोकमा एस्कुटरको ठक्करबाट एक

१७ असार,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा गम्भीर

१७ असार,काठमाण्डौ । बर्खा लागेसँगै नेपालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बर्खाको चार÷पाँच महिना सर्पको डसाइको प्रकोप नै हुने

१७ असार ,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको

१६ असार,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् कानून बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन्

१६ असार,वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार यस वर्ष पर्सा जिल्लाबाट

१६ असार,वीरगञ्ज । वैदेशिक रोजगारीमा जानाका लागि गरिने स्वास्थ्य परीक्षणमा अधिकांश प्रयोगशालाबाट ठगिने गरेको घटना बाहिरिएको छ । वैदेशिक रोजगार

१६ असार, सर्लाही । चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय तीन दिनदेखि अन्धकारमा बस्न बाध्य

१५ असार,वीरगञ्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिको बैठक आज ११ बुंदे निर्णय गर्दै सम्पन्न भएको छ । वीरगन्जको

१५ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ

१५ असार,महोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ

१५ असार,वीरगञ्ज । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।