११ मंसिर,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकासहित ग्रामीण भेगको उत्तरी क्षेत्रमा रहेका अधिकांस सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ । पर्साको पाँच स्थानको शक्तिपिठहरुमा लागेको मेलाको कारण प्रधानाध्यापकहरुले नै विद्यालयमा पठनपाठन ठप्प पारेका हुन् । पर्सागढि नगरपालिका वडा नं. १ र ३ मा रहेको कोईलाभारमाई र आमोदेवीमाई, पटेर्वासुगौली गाउँपालिकाको वडा न १

११ मंसिर,सेढवा । पर्सा जिल्लाको ग्रामिण भेगमा रहेका एक मात्र इलाका प्रशासन कार्यालय सुपौली विगत ८ महिनादेखि बन्द छ ।

११ मंसिर, ठोरी । पर्साको ठोरी गाउँपालिका ५ मा रहेको ऐतिहासिक र धार्मिक बाघमोर्चामाई मेला आजदेखि सुरु भएको छ ।

११ मंसिर,ठोरी । पर्साको पर्सागढी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीराभवानी गाउँपालिका वडा

११ मंसिर,सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ। मलङ्गवा नगरपालिका–९, स्थित सडक

११ मंसिर,वीरगञ्ज । आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन

११ मंसिर,जाजरकोट ।भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका-८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

११ मंसिर,ठोरी । पर्साको ठोरी गाउँपालिकामा एकजना वृद्धको हत्या भएको छ । ठोरी गापा–२ गौतमनगरका ८२ वर्षीय लक्ष्मण लामाको आईतबार

१० मंसिर,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ रमौलीमा रहेको नेपाल स्टोनेक्स प्रालिले अनुमति बिना नै सामाग्री उत्पादन गरिरहेको

१० मंसिर,वीरगञ्ज । सीके राउत नेतृत्वको जनमत पार्टी पर्साले रंगभेदविरुद्धको एकता दिवस आइतबार वीरगञ्जमा मनाएको छ । रंग विभेद विरुद्धको

१० मंसिर,चितवन ।जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी

१० मंसिर,वीरगञ्ज ।सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले

१० मंसिर, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका वडा नं १ का वडाध्यक्ष मनोज गुप्ताले गढीमाई मन्दिरको जग्गा अतिक्रमण गर्न खोजेको आरोप

१० मंसिर, वीरगञ्ज । सप्तरीको राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसारपसार कसुरमा दुई जना पक्राउ परेका छन्

१० मंसिर, वीरगञ्ज । कात्तिक शुक्ल चतुर्दशीमा पर्साको ग्रामीण भेगमा लाग्ने सातोमाईका मेलाहरु सुरु भएको छ । जिल्ला वन कार्यालय अन्तर्गत