७ मंसिर,ठोरी । पर्साको ठोरी गाउँपालिकामा आँखा , कान र घाँटी सम्बन्धी विशेषज्ञ सहितको नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । बिड्डपीड्ड नेत्र प्रतिष्ठान , काठमाडौंको सहयोगमा गापाको विजयबस्तीमा रहेको स्वास्थ्य चौकीमा एएड्डआईड्ड प्रविधि मार्फत टेली हेल्थ सेवा उपलब्ध हुन लागेको छ । पर्सामा नै पहिलोपटक ठोरी गाउँपालिकामा सो

७ मंसिर,काठमाडौं । काठमाडौंको तीनकुने र बल्खुमा जामर प्रयोग गरिएको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि

७ मंसिर, काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बिहीबार काठमाण्डौको बल्खुमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट

७ मंसिर,वीरगञ्ज । सिरहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किदा

७ मंसिर,वीरगञ्ज । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह

७ मंसिर, जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आमजनमानसलाई भ्रमित पार्ने गैह्र जिम्मेवारपुर्ण अभिब्यक्ति मिडियामा दिएको भन्दै सिनियर अहेब अधिकृत प्रबिन कुमार

७ मंसिर, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संविधानमा स्पष्ट गरेको घर बहाल कर स्थानीय तहको सरकारले लिन

७ मंसिर, काठमाडौ। नेपाल सुपर लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा नौं वटा फ्रेन्चाइज टोलीहरुले

७ मंसिर वीरगञ्ज । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था आज कडा बनाइएको छ । नेकपा एमाले निकट युवा संघ र मेडिकल

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती

६ मंसिर,जनकपुर । ‘सबै क्षेत्र जुटौ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’का मुल नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना मधेशभर चलिरहेको छ

६ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा देखिएको अराजक क्रियाकलापलाई गठबन्धन सरकारले नै बढावा दिइरहेको भन्दै आपत्ति जनाएको छ

६ मंसिर,सेढवा । पर्साको ग्रामीण भेगमा जग्गाको मूल्य वृद्धि हुनुको साथै खरिद बिक्रीको कारोबार पनि बढेको छ । विशेष गरी

६ मंसिर वीरगञ्ज । यहि मंसिर १० गतेबाट पोखरामा आयोजना हुन लागेको केपी ओली टि– २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको

६ मंसिर,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी