६ असोज,वीरगञ्ज । वीरगञ्ज हिन्दू समाजको आह्वानमा आज वीरगञ्ज ठप्प पारिएको छ । सर्लाहीको मलंगवामा भएको दुई पक्षबीचका विवादलाई लिएर आज वीरगञ्ज बजार पूरै ठप्प पारिएको हो। मलंगवा घटनाको दोषीलाई कारबाहीको माग गरिएको आह्वानको समर्थनमा बजार बन्द गरिएको हो । बन्दलाई सफल बनाउँन वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस

६असोज,काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु हुँदैछ । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले

६ असोज,वीरगञ्ज । धानबालीमा गबारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत

५असोज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका चन्दको यो दोस्रो

६ असोज,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङझाउ विमानस्थलमा पुग्नु भएको छ । आठ दिने चीन भ्रमणका क्रममा उहाँ

५ असोज,काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार भएको

५ असोज,वीरगञ्ज । नेपाली कांग्रेस पर्सामा विवाद चुलिएको छ । पार्टी सभापति देउवा पक्षकै नेताहरुबीच मनमुटाव भएपछि भुसमा लागेको आगो

५ असोज,पर्सागढी। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डोरप्रसाद अर्याल पर्साको पर्सागढी आउनुभएको छ । रास्वपा उपसभापति अर्याल मधेशी जनताको गुनासो

५ असोज,वीरगञ्ज । प्रेस काउन्सिन नेपालले पर्साका तीनजना पत्रकारलाई विभिन्न पुरस्कार सहित सम्मानित गर्ने भएको छ । प्रेस काउन्सिल नेपालकोे

५असोज,काठमाडौं । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएको छ। यससँगै नेपालको इतिहासमै पहिलोपटक गैरआवासीय नेपाली (एनआरएन) हरुका

५ असोज,जनकपुर । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम

५ असोज,काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले शिक्षकहरु आफ्नो अधिकार प्राप्तिका लागि सडकमा आउनु

५ असोज,पचगावाँ । पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् र निकासीमा रोक लगाइएको

५असोज,काठमाडौं । बाँकेको एउटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल

५ असोज,चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका