१३ भदौ,काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। उनलाई काठमाडौंबाटै पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले बताए। भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्।

१३ भदौ,सेढवा । टाउको छिनालिएको अवस्थामा पर्सामा फेला परेको युवतीको शबको टाउको पनि फेला परेको छ । पर्साको जिराभवानी गाउँपालिका–

१३ भदौ,वीरगञ्ज । बारा प्रहरीले खसी चोरेर मोटरसाइलमा राखेर भाग्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले खसी चोरेको

१३ भदौ,वीरगञ्ज । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी गरेको छ । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि

१३ भदौ,वीरगञ्ज । लम्पी स्किनका कारण पर्सा जिल्लामा २ हजार पाँच सय ५७ पशु संक्रमित बनेका छन् । यो रोगबाट

१३ भदौ,वीरगञ्ज । बाराबाट प्रहरीले विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका

१३ भदौ,काठमाडौं। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ

१३ भदौ,सप्तरी ।सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा

१३ भदौ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका

१३ भदौ, पाल्पा ।यात्रु लिएर काठमाडौं आउँदै गरेको जिप पाल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान गुल्मीबाट

१३ भदौ,वीरगञ्ज । पर्साको जगरनाथपुर र जिराभवानी गाउपालिकाको दोसाधमा रहेको इमिर्ती खोलामा टाउको नभएको महिलाको शव फेला परेको छ ।

१३ भदौ,वीरगञ्ज । रोजगारीका लागि भारत हिंडेका ठोरीका एक युवाको भारतमा शव फेला परेको छ । ठोरी गापा –५, ठुलो

१२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि

१२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टीका सांसद पदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही