Logo
माघे संक्रान्तिको अवसरमा रौतहटको चन्द्रपुरमा दुई दिन सार्वजनिक विदा

१ माघ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप– प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक विदा दिएको हो । नेपालीहरुको पर्व माघे संक्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते

सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने…

२९ पुष, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न, सुन्दर, समुन्नत, समृद्ध र…

२६ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको १६ औं अबिधेशनको शुक्रबार महानगर

नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न महानगरको…

२६ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको छ ।

चिसो बढेपछि पर्साका सामुदायिक विद्यालयहरुमा विदा

२१ पुष, सेंढवा । अत्यधिक चिसो बढ्दै गएपछि पर्साका अधिकांश सामुदायिक बिद्यालयहरु बन्द हुन थालेका छन् । जिल्लाको जगरनाथपुर, छिपहरमाई,

इन्टरनेट सेवा सुरुभएसंगै सिकारीबासका बालबालिकाहरुको दिनचर्या परिवर्तन

१८ पुष,ठोरी। ठोरीकै विकट क्षेत्रका रुपमा परिचित सिकारीबासका बालबालिकाहरुको दिनचर्या बिस्तारै परिवर्तन हुन थालेको छ । करीब १ वर्ष अघिसम्म

पर्साको जगरनाथपुरमा शैक्षिक सुधारका लागि स्मार्ट बोर्डबाट अध्यापन गराईदै

१४ पुष, सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकाले बिद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि थप योजनाहरु सञ्चालन गरेको छ । पालिका भित्र

गाउँपालिका, नगरपालिका र जिसस महासंघद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

१२ पुष,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले कार्य विस्तृतीकरण

चितवनमा आजदेखी पालिकास्तरीय कराँते प्रतियोगिता

१२ पुष,भरतपुर। भरतपुर भ्रमण वर्षको वार्षिकोत्सवमा पालिकास्तरीय कराँते प्रतियोगिता आजदेखी हुने भएको छ । प्रतियोगिता २ दिनसम्म चल्नेछ । भरतपुर

जीतपुरसिमराले दिवांगत भएका कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण

८ पुष,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले दिवांगत भएका एक जना कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण गरेको छ । गत

नगरपालिकामा भएको तोडफोड र आगजनी घटनाको अन्तर्यः

७ पुष,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका यतिखेर चर्चामा छ । स्थानीय तहको सरकार सञ्चालनमा देखिएको समस्याले बहुदरमाई नगरवासी निकै दुखी

एनपीएलको उपाधि जनकपुरले जितेको खुसियालीमा सखुवाप्रसौनीमा सार्वजनिक बिदा

७ पुष, वीरगञ्ज । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले

बहुदरमाई नगरपालिकामा तोडफोड र आगजनीमा संलग्न दुईजना पक्राउ

६ पुष,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा हिजो भएको तोडफोडमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाले शिक्षकहरुलाई ६ महिनादेखि

आन्दोलित विद्यार्थीले बहुदरमाई नगरपालिका भित्रका कागजातमा आगो लगाए

५ पुस वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको कागजात बाहिर निकालिएर आगो लगाईएको भिडियो सार्वजनिक भएको छ । आक्रोसमा रहेका विद्यार्थीहरुले

बहुदरमाई नगरपालिकाका मेयर तेलीको क्षमता हिन नेतृत्व, विद्यार्थीहरु पालिकामै ताला…

४ पुष, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुखको क्षमता हिन नेतृत्वका कारण बहुदरमाई नगरपालिकाको विकास ठप्प भएको छ ।