Logo
अर्थमन्त्री पौडेलको उपचार शुरु, अवस्था जोखिममुक्त

३ फागुन,काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार शुरु भएको छ । अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ

मधेशका थप पाँच निजी अस्पतालमा मुख्यमन्त्रीको अनुगमन

३ फागुन, जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरधाममा रहेका निजी अस्पतालको शुक्रबार पनि अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह

अनधिकृत रूपमा सञ्चालित मधेसका २१ निजी अस्पतालका सञ्चालकलाई कारबाही गर्न…

२ फागुन, जनकपुर । मधेस प्रदेश अन्तर्गत २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ । केही दिनअघि

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

१ फागुन,काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ

पर्साको ठोरीमा आजदेखी एचपीभी खोप अभियान सुरु

३० माघ,ठोरी । सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) ठोरी गाउँपालिकामा लगाउन सुरु गरिएको

नारायणी अस्पतालको भवन निर्माणको उल्झन सल्टियो

२९ माघ, वीरगञ्ज । सर्वाेच्च अदालतको फैसलासँगै विगत पाँच वर्षदेखि रोकिएको नारायणी अस्पतालको भवन निर्माणको उल्झन सल्टिएको छ । सर्वाेच्च

वीरगञ्जमा जारी एचपीभी खोप अभियानमा लापरबाही देखिएपछि सिडिओले गराए ध्यानाकर्षण

२८ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा गम्भीर लापरबाही देखिएको छ । वीरगञ्ज महानगरपालिका–

पूर्व मेयर सरावगीको सक्रियता बढ्यो, वडा नम्बर ३२ मा निःशुल्क…

२८ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले आफ्ना सामाजिक सेवालाई निरन्तरता दिएका छन् । महानगरपालिकाका मेयर

जनमत पार्टीको पर्साको आयोजनामा जारी शिविरबाट साढे १८ सय जना…

२७ माघ,वीरगञ्ज । जनमत पार्टी पर्साको आयोजनामा जारी शिविरले आजपनि निरन्तरता पाएको छ । अभियान अन्र्तगत आज जिल्लाको जगरनाथपुर गाउँपालिका

हालसम्म ३ लाख ५५ हजारले एचपीभी खोप लगाए

२४ माघ, काठमाडौँ ।  देशभर एचपीभी खोप ३ लाख ५५ हजारले  लगाएका छन्। सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप

पर्सामा पनि एचपीभी खोपको शुभारम्भ, साढे ३८ हजार बालिका र…

२२ माघ,वीरगञ्ज । पर्सामा पनि आज एचपीभी खोपको शुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक

प्रधानमन्त्रीबाट एचपीभी खोप अभियानको शुभारम्भ

२२ माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् । विश्व क्यान्सर दिवसको

पर्साका झण्डै ३९ हजार किशोरीहरुलाई ‘एचपिभी खोप’ लगाउने लक्ष्य, ढुक्क…

२२ माघ, वीरगञ्ज । नेपाल सरकारले मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या

आजदेखि देशभर निःशुल्क ‘एचपिभी खोप’ दिईदै

२२ माघ, काठमाडौँ । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो

अस्पताल भवन नबनेपछि उपचार छोडेर चिकित्सकहरु सडकमा धर्ना दिन बाध्य

१८ माघ,वीरगञ्ज । झण्डै एक शताब्दी पूरानो वीरगञ्जको नारायणी अस्पतालको भवन निर्माणमा सरकारी वेवास्ताले गर्दा चिकित्सकहरु उपचार नै छोडेर भवन