९ बैशाख, वीरगञ्ज । भारतको जम्मु कश्मीरको लोकप्रिय पर्यटकीय गन्तव्य स्थान पहलगाममा आतंकवादी आक्रमणमा परि २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । मृत्युहुने व्यक्तिहरुको पहिचान खुलेको छैन । भारतीय संचार माध्यमका अनुसार मृत्यु हुनेमा केही विदेशी पर्यटकहरु समेत रहेका छन् । उक्त घटनामा नेपाली पर्यटक समेत परेको