३ मंसिर,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट एक पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार दिउँसो १ बजेतिरको समयमा उक्त स्थानमा एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट अनुमानित ५०÷५५ बर्ष उमेरको महिलाको घटनास्थलमै मृत्यु

२ मंसिर,काठमाडौं । जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३

३० कात्तिक, काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् ।

३० कात्तिक, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर

२७ कात्तिक,वीरगञ्ज । वीरगञ्जको ४० फिटको सडकमा ट्रक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् । वीरगञ्ज

२५ कात्तिक, सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । आइतबार

१९ कात्तिक,वीरगञ्ज । बारामा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

१७ कात्तिक,वीरगञ्ज । पर्साको रामनगरीमा एक जना किशोरीको शव बरामद भएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरीबाट एक

१६ कात्तिक,सिरहा । सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ बाख्रा बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस

१६ कार्तिक, रौतहट । जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको

१२ कात्तिक,चैनपुर । बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९

१२ कात्तिक,काठमाडौं । काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका–२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर,

६ कात्तिक,वीरगञ्ज । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको

१ कात्तिक,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक फेला परेको शवको पहिचान खुलेको

२८ असोज,वीरगञ्ज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको