Logo
झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

२ मंसिर,काठमाडौं । जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले दिएको जानकारी अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर

दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

३० कात्तिक,  काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् ।

दार्चुला दुर्घटनाः सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

३० कात्तिक, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर

वीरगञ्जको बाईपासमा ट्रक र मोटरसाईकल ठोक्किँदा एकजना घाईते

२७ कात्तिक,वीरगञ्ज । वीरगञ्जको ४० फिटको सडकमा ट्रक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् । वीरगञ्ज

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते

२५ कात्तिक, सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । आइतबार

काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा एक जनाको…

१९ कात्तिक,वीरगञ्ज । बारामा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

पर्साको रामनगरीमा किशोरीको शव बरामद

१७ कात्तिक,वीरगञ्ज । पर्साको रामनगरीमा एक जना किशोरीको शव बरामद भएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरीबाट एक

सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते

१६ कात्तिक,सिरहा । सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ बाख्रा बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस

हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

१६ कार्तिक, रौतहट । जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको

बझाङमा जीप दुर्घटना, चारजना घाइते

१२ कात्तिक,चैनपुर । बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९

काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि महिलाको शव, अनुसन्धान गर्दै प्रहरी

१२ कात्तिक,काठमाडौं । काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका–२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर,

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

६ कात्तिक,वीरगञ्ज । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको

बाराको त्रिवेणीमा फेलाको शव वीरगञ्ज छपकैयाका विरेन्द्र साह सोनारको रहेको…

१ कात्तिक,वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक फेला परेको शवको पहिचान खुलेको

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२८ असोज,वीरगञ्ज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

२८ असोज,दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

भर्खरै