२८ असोज,दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए। गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की

२७ असोज, काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

२६ असोज,वीरगञ्ज । पर्साको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। नहरमा मूर्ति सेलाउदा बेपत्ता

२१ असोज,नारायणगढ । जिल्लाको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र

२१ असोज,वीरगञ्ज । वीरगञ्जमा आईबार राति भएको इरिक्सा दुर्घटनामा पाँचजना घाईते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट

१७ असोज,काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।

१५ असोज,काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका वडा –१० स्थित बागमती नदीको किनारमा तीनवटा शव फेला परेको छ। स्थानीय बासिन्दाले बागमती

१५असोज,काठमाडौं। गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको

१४ असोज,काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो

१३ असोज,काठमाडौं । धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। आज मात्रै थप २१ वटा शव

१३ असोज,काठमाडौं । झरीपछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण

१३ असोज,धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ। प्रहरीका अनुसार शनिबार १४ जनाको शव

१३ असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिको रानीघाट पुलबाट नदिमा हाम फाल्ने किशोरीको पहिचान खुलेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर

१२ असोज,काठमाडौँ । मनसुनी वर्षापछि आएको विपद्मा परेर आज साँझ ५ः३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र

१२ असोज,काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ६४ जना बेपत्ता