१२ असोज,ललितपुर । बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारीअनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएका छन्। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली

१२ असोज,काठमाण्डौ । मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर

१२ असोज,काठमाडौं । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको छ। बाढीका कारण कैयौँ मानिसहरू फसेपछि

१२ असोज,वीरगञ्ज । अस्ती विहीबार साँझदेखिको निरन्तर वर्षाका कारण वीरगञ्ज लगायत देशभरकै जनजीवन प्रभावित बनेको छ । अबिरल बर्षाले दैनिक

१२ असोज,काठमाडौं । अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे गएको

१२ असोज,काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा

१० असोज,लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन्

दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११, खुङकोटका निमकली साहुको
८ असोज,रौतहट । रौतहटको माधवनारायण –८ रजवडास्थित वाग्मती नदीमा बेपत्ता एक किशोरको शव फेला पारेको छ । सोमबार बेलुका बेपत्ता

६ असोज,बारा । बाराको कोल्हबी नगरपालिकावडा नं २ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ । करिब

५ असोज,पर्सागढी । पर्साको पर्सागढि नगरपालिका वडा न ३ लच्का खोला नजिक मोडमा खेलकुद मन्त्री सवार गाडिले मोटरसाईकल लाई ठक्कर

५ असोज,चितवन । नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। राति सवा १ बजेतिर शहीदचोकबाट

५ असोज,काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ। हेटौँडाबाट

२ असोज,कञ्चनपुर । बुधबार बिहान सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा

२ असोज,सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुरका