Logo
बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी सञ्चालनमा

असार २८, वीरगञ्ज । अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १८ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ। केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ। त्यस्तै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि