१६ जेठ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउने नियम अबसरमात्रै होइन, ठगीको साधन पनि बन्न थालेको छ — विशेषतः जब सिस्टम भित्रै बसेका कर्मचारीहरू भ्रष्टाचारमा मिल्छन्। रुपन्देहीको यातायात व्यवस्था कार्यालयमा त्यस्तै एउटा प्रकरण खुलेको छ, जहाँ ट्रायल परीक्षा नदिई लाइसेन्स वितरण गरिएको पुष्टि भएपछि चार जना कर्मचारी र एक